आईतवार १६ मंसिर, २०८१ (Sunday December 01, 2024)

आज बस्ने जिल्ला अधिकारीको बैठकमा लामो दुरीका गाडी सन्चालनबारे छलफल हुने

बिहीबार ३१ असार, २०७८ विचारवाटिका 2280


आज बस्ने जिल्ला अधिकारीको बैठकमा लामो दुरीका गाडी सन्चालनबारे छलफल हुने

असार ३१, काठमाडौं । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज बस्दै छ । निषेधाज्ञाबारे छलफल गर्न अपराह्न चार बजे बैठक बस्ने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । 

उनले भने, ‘लामो दुरीका सवारी साधनबारे पनि छलफल हुन्छ, ‘लामो दुरीका गाडीबारे पनि छलफल हुन्छ, तर के गर्ने भन्ने एकिन छैन ।’

स्रोतका अनुसार स्वास्थ्य मापदण्ड पालना गरेर लामो दुरीका सवारी साधन जोरबिजोर प्रणालीका आधारमा चलाउन दिनेबारे प्रजिअहरुबीच छलफल भइरहेको छ । स्रोतले भन्यो, ‘चलाउने कि नचलाउने, चलाउन दिने भए कसरी चलाउने भन्ने विषयमा छलफल हुन्छ ।’ 

काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक यातायातका साधनहरुमा भने यसअघि लगाइएको जोरबिजोर प्रणालीको नियम हटाइसकिएको छ भने बाहिरबाट आउने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातलाई पासको व्यवस्था गरी उपत्यका भित्रिन दिइएको छ ।

गत वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा जारी गरिएको निषेधाज्ञाको अवधि आज राति १२ पछि सकिंदैछ ।
 




मतहरू

syloary

https://buysildenshop.com/ - Viagra

viagra cialis online

how does cialis affect a woman

WefInfofs

Propecia

Lizanna

http://buytadalafshop.com/ - Cialis

plaquenil reviews

Strep Treatment With Amoxicillin

plaquenil and corona

Achat Cialis Bon Prix

z pack for chlamydia

Zithromax For Pregnant Women

Purfpourl

cialis pills in canada ActithFics prix du levitra en espagne

plereewat

Your healthcare provider may prescribe the 20mg version of Cialis if you don t get satisfactory results from the 10mg dosage generic cialis 20mg You have a serious heart or liver condition

Arrorus

0026 from 134 mg dL to 182 mg dL; the mean TC levels remained unchanged where to buy cialis online safely


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु