शनिबार १ जेष्ठ, २०७८ (Saturday May 15, 2021)

माधव नेपाल समूहको बैठक सुरु

सोमबार २ चैत्र, २०७७ विचारवाटिका 1257


माधव नेपाल समूहको बैठक सुरु

चैत २, काठमाडौं । सोमबार पार्टी अध्यक्ष केपी शर्मा ओली समूहसँग भएको छलफलबारे जानकारी दिन नेकपा एमालेको माधवकुमार नेपाल समूहले केन्द्रीय सदस्य र सांसदहरुको बैठक बोलाएको छ । 

यो समूहको भेला भर्खरै सुरु भएको छ ।

सोमबार विहान यसअघि भएको वार्तामा दुबै पक्षले आ– आफनो अडान राखेका थिए ।
 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु