आईतवार १७ जेष्ठ, २०८३ (Sunday May 31, 2026)

एमाले संसदीय बोर्ड गठन

बिहीबार ५ चैत्र, २०७७ विचारवाटिका 2511


एमाले संसदीय बोर्ड गठन

चैत ५, काठमाडौं । बालुवाटारमा जारी नेकपा एमालेको  संसदीय दलको बैठकले बोर्ड गठन गर्ने निर्णय गरेको छ । बोर्डमा २७ जना रहनेछन् ।

संसदीय दलको विधान संशोधन प्रक्रिया पनि बैठकले अगाडि बढाएको छ । विधान संशोधन गर्न कार्यदल गठन गरिने भएको छ । विशाल भट्टराई, शेरबहादुर तामाङ र विमला राई पौड्याल कार्यदलमा रहेका छन् ।

वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहका सांसदहरु भने उपस्थित भएका छैनन् । तर, खनाल र नेपाल समूहका सांसदहरु नआएपनि ओलीले दुई महत्वपूर्ण लिएका छन् ।


 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु