आईतवार १९ मंसिर, २०७८ (Sunday December 05, 2021)

आफ्नै बायोपिकमा काम गर्न मन छः रीमा विश्वकर्मा

शुक्रबार ६ चैत्र, २०७७ विचारवाटिका 1804


आफ्नै बायोपिकमा काम गर्न मन छः रीमा विश्वकर्मा

पछिल्लो केही बर्षदेखि बलिउडमा नेता, खेलाडी, कलाकारको बायोपिक बन्न थालेको छ । बक्स अफिसमा यस्ता बायोपिकले राम्रो कमाई गरिरहेका छन् । तर नेपालमा भने मेकरले बायोपिकमा खासै रुची देखाएका छैनन् । केही बर्ष अगाडि श्रृष्टी केसीको जीवनीमा बनेको ‘ब्लाइन्ड रक्स’ले व्यापारिक रुपमा सफलता पाउन सकेन ।

आफ्नै बायोपिक चलचित्रमा नायिका रीमा विश्वकर्मालाई पनि काम गर्न मन भएको उनले बताइन् । उनले आफूलाई नायिका मनिषा कोइरालाको बायोपिकमा पनि काम गर्न मन लागेको बताइन् ।

उनले भनिन्, ‘मेरो जिन्दगीमा पनि धेरै उतारचढाव आएको छ । कतिपय कुराहरु त मिडियालाई पनि थाहा छैन ।’ 

चलचित्र क्षेत्रमा निरन्तर रुपमा चलचित्र बनाउने, हल्लाको भरमा लगानी गर्न नआउने निर्माताको चलचित्रमा काम गर्न आफू सधै उत्साहित हुने पनि रीमाले बताइन् ।




मतहरू

Dawduandy

http://buypropeciaon.com/ - best price propecia in uk

propecia amazon

Cephalexin Allergy

fagmerb

gabapentin 215


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु