सोमबार १६ चैत्र, २०७७
चैत १६, काठमाडौं । राजधानीबासीको घर–घरको धारामा आइतबार दिउँसोबाट बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको पानी आएको छ ।
महांकाल चौरमा भण्डारण गरेर राखिएको पानी आइतबार दिउँसो २ बजे वितरण प्रणालीमा पठाइएको हो । आइतबार दिउँसो महाँकालचौरबाट चावहिल, बत्तिसपुतली, कालोपुल, देवकोटा सडक, सिफल, एयरपोर्टलगायतका क्षेत्रका घरघरमा पठाइएको छ । त्यसैगरी अनामनगर, मिनभवन, खुमलटारस्थित पोखरीमा भण्डारन गरिएको छ ।
मेलम्चीको पानी काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले चार चरणमा विभाजन गरी वितरण गर्ने जनाएको छ । पहिलो चरणका आइतबार चार करोड लिटर पानी वितरण गरिएको छ । दोस्रो चरणमा महाँकाल र बालाजुको पानी पोखरीबाट ६.५ करोड लिटर दैनिक वितरण गर्ने छ ।
तेस्रो चरणमा बाँसवारी र महाराजगञ्जको पानी पोखरी समेत गरी ८.५ करोड लिटर वितरण हुने केयूकेएलले जनाएको छ । चौथो चरणमा कीर्तिपुर, ठिमी र भक्तपुरस्थित पोखरीहरुमा समेत गरी १७ करोड लिटर पानी जम्मा हुने र ती पोखरीबाट चक्रपथभित्र र आसपासका क्षेत्रहरुमा पानी वितरण गरिने केयुकेएलका प्रमुख कार्यकारी अधिकृत मीलन शाक्यले जानकारी दिए ।
एयुुकेएलबाट प्राप्त हुने पानीलाई वितरण तालिका तयार गरी दैनिक रुपमा वा दिन बिराएर धाराहरुमा वितरण गर्ने भएको छ । “वितरणको तालिका सम्बन्धित शाखा कार्यालयहरुको फेसबुुक, सूचना, जनसम्पर्क ईकाईमार्फत् उपलब्ध गराइएको छ, कतै पानी चुहावट भएमा, पानी नआएमा वा अन्य कुनैपनि समस्या भएमा केयुकेएल एप्स, इमेल र एसएमएसमार्फत् जानकारी दिएमा हामी तुुरुन्त प्राविधिक टोली पठाई हाल्छौं,” प्रमुख कार्यकारी अधिकृत शाक्यले भने ।
मेलम्चीबाट प्राप्त १७ करोड लिटर र काठमाडौँ उपत्यकाको भूमिगत पानी ८ करोड लिटर गरी जम्मा २५ करोड लिटर पानी केयुकेएलले वितरण गर्नेछ । दोस्रो परियोजना अन्तर्गत याङरी र लार्के खोलाको पानी पनि सोही सुरुङबाट ल्याएपछि दैनिक ५१ करोड लिटर पानी उपत्यकामा आउने छ । दोस्रो परियोजना सम्पनन भएपछि काठमडौँ उपत्यकाको घर–घरमा दैनिक ६ घण्टा पानी नियमित रुपमा आउने छ ।
Acquisto Levitra Italiano
Levitra Bayer 10 Mg
What Does Keflex Do cialis price
Levaquin Drugs In Usa C.O.D.
Acquistare Kamagra Generic
https://extratadalafill.com/ buy cialis pills
tadalafil dosage tadalafil side effects
cialis tadalafil cialis without a prescription
buy tadalis https://cialisbusd.com/
https://nextadalafil.com/ side effects for tadalafil
viagra oferta GebyGype http://alevitrasp.com Cheap Antabuse Online
Nsfphw Zovirax Plaquenil Online Indian Viagra In Uae
ivermectin 1%cream generic ivermectin for humans stromectol tablets
generic tadalafil from uk cialis tadalafil
hydroxychloroquine sulfate 200 yyyeitgb hydroxyquine medication
ivermectin goodrx stromectol ireland
online pharmacy ratings magellan rx pharmacy https://pharmacyday5.com/
preeplern
where to buy cialis online safely