बिहीबार १६ असार, २०७९ (Thursday June 30, 2022)

बहुप्रतिक्षित मेलम्चीको पानी काठमाडौंमा वितरण सुरु 

सोमबार १६ चैत्र, २०७७ विचारवाटिका 2339


बहुप्रतिक्षित मेलम्चीको पानी काठमाडौंमा वितरण सुरु 

चैत १६, काठमाडौं । राजधानीबासीको घर–घरको धारामा आइतबार दिउँसोबाट बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको पानी आएको छ । 

महांकाल चौरमा भण्डारण गरेर राखिएको पानी आइतबार दिउँसो २ बजे वितरण प्रणालीमा पठाइएको हो । आइतबार दिउँसो महाँकालचौरबाट चावहिल, बत्तिसपुतली, कालोपुल, देवकोटा सडक, सिफल, एयरपोर्टलगायतका क्षेत्रका घरघरमा पठाइएको छ । त्यसैगरी अनामनगर, मिनभवन, खुमलटारस्थित पोखरीमा भण्डारन गरिएको छ । 

मेलम्चीको पानी काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले चार चरणमा विभाजन गरी वितरण गर्ने जनाएको छ । पहिलो चरणका आइतबार चार करोड लिटर पानी वितरण गरिएको छ । दोस्रो चरणमा महाँकाल र बालाजुको पानी पोखरीबाट ६.५ करोड लिटर दैनिक वितरण गर्ने छ ।

तेस्रो चरणमा बाँसवारी र महाराजगञ्जको पानी पोखरी समेत गरी ८.५ करोड लिटर वितरण हुने केयूकेएलले जनाएको छ । चौथो चरणमा कीर्तिपुर, ठिमी र भक्तपुरस्थित पोखरीहरुमा समेत गरी १७ करोड लिटर पानी जम्मा हुने र ती पोखरीबाट चक्रपथभित्र र आसपासका क्षेत्रहरुमा पानी वितरण गरिने केयुकेएलका प्रमुख कार्यकारी अधिकृत मीलन शाक्यले जानकारी दिए । 

एयुुकेएलबाट प्राप्त हुने पानीलाई वितरण तालिका तयार गरी दैनिक रुपमा  वा दिन बिराएर धाराहरुमा वितरण गर्ने भएको छ । “वितरणको तालिका सम्बन्धित शाखा कार्यालयहरुको फेसबुुक, सूचना, जनसम्पर्क ईकाईमार्फत् उपलब्ध गराइएको छ, कतै पानी चुहावट भएमा, पानी नआएमा वा अन्य कुनैपनि समस्या भएमा केयुकेएल एप्स, इमेल र एसएमएसमार्फत् जानकारी दिएमा हामी तुुरुन्त प्राविधिक टोली पठाई हाल्छौं,” प्रमुख कार्यकारी अधिकृत शाक्यले भने । 

मेलम्चीबाट प्राप्त १७ करोड लिटर र काठमाडौँ उपत्यकाको भूमिगत पानी ८ करोड लिटर गरी जम्मा २५ करोड लिटर पानी केयुकेएलले वितरण गर्नेछ । दोस्रो परियोजना अन्तर्गत याङरी र लार्के खोलाको पानी पनि सोही सुरुङबाट ल्याएपछि दैनिक ५१ करोड लिटर पानी उपत्यकामा आउने छ । दोस्रो परियोजना सम्पनन भएपछि काठमडौँ उपत्यकाको घर–घरमा दैनिक ६ घण्टा पानी नियमित रुपमा आउने छ ।

 




मतहरू

Stromectol

Acquisto Levitra Italiano

Zithromax

Levitra Bayer 10 Mg

Assocoubs

What Does Keflex Do cialis price

gabapentin side effect

Levaquin Drugs In Usa C.O.D.

plaquenil diarrhea

Acquistare Kamagra Generic

Avalayday

plaquenil 200mg

cheap cialis pills for sale

https://extratadalafill.com/ buy cialis pills

Jerheillklfy

tadalafil dosage tadalafil side effects

tadalafil liquid

cialis tadalafil cialis without a prescription

Vombdvvv

buy tadalis https://cialisbusd.com/

Jerheilladap

https://nextadalafil.com/ side effects for tadalafil

Purfpourl

viagra oferta GebyGype http://alevitrasp.com Cheap Antabuse Online

Zebouch

Nsfphw Zovirax Plaquenil Online Indian Viagra In Uae

moultytycle

ivermectin 1%cream generic ivermectin for humans stromectol tablets

Jerheillgpcc

generic tadalafil from uk cialis tadalafil

malarone

hydroxychloroquine sulfate 200 yyyeitgb hydroxyquine medication

Dgwiswata

ivermectin goodrx stromectol ireland

WmiIcoms

online pharmacy ratings magellan rx pharmacy https://pharmacyday5.com/


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु