आईतवार १७ जेष्ठ, २०८३ (Sunday May 31, 2026)

ट्रायल पास गरेको १ वर्षसम्म स्मार्ट लाइसेन्सको साटो क्यूआर कोडसहित कार्ड दिने तयारी

बिहीबार १९ चैत्र, २०७७ विचारवाटिका 2865


ट्रायल पास गरेको १ वर्षसम्म स्मार्ट लाइसेन्सको साटो क्यूआर कोडसहित कार्ड दिने तयारी

चैत १९, काठमाडौं । चालकले ट्रायल पास गरेको एक वर्षसम्म परीक्षण कालको रुपमा बिताउनुपर्ने भन्दै सरकारले छुट्टै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) जारी गर्ने भएको छ । 

एक वर्षका लागि विभागका महानिर्देशक नमराज घिमिरे क्विक रेस्पोन्स (क्यूआर) कोडसहितको परीक्षणकालीन लाइसेन्स जारी गरिने बताउँछन् । ‘अब आगामी जेठदेखि ट्रायल पास भएको एक वर्षपछि मात्रै स्मार्ट लाइसेन्स दिन्छौं,’ उनले भने,’त्यसको चार वर्षपछि चालकले फेरि लाइसेन्स नवीकरण गराउनुपर्छ ।’ 

ट्राफिक प्रहरीले क्यूआर कोडबाट सडकमा लाइसेन्स सक्कली हो वा नक्कली हो भनेर पुष्टि गर्नसक्ने घिमिरेले बताए ।

महानिर्देशक घिमिरेले भने, ‘एक वर्षभित्र परीक्षणकालीन लाइसेन्स ५ भन्दा बढी प्वाल परेमा स्मार्ट लाइसेन्स दिँदौनौं ।’ 

यातायात विभागले लाइसेन्सको मागअनुसार छपाइको व्यवस्था पनि गर्न सकेको छैन । त्यसर्थ अहिले धेरै चालकहरु कर तिरेको रसिद बोकेर हिँड्न बाध्य छन् ।

क्यूआर कोडसहितको परीक्षणकालीन लाइसेन्स जारी गरेपछि आफू लाइसेन्सविहीन भएर सवारी चलाउनुपरेको भन्दै हुने गुनासो पनि घट्ने महानिर्देशक घिमिरे बताउँछन् ।
 




मतहरू

Cialis

Fish Doxycycline 100 Tablets

Oblicle

http://buystromectolon.com/ - stromectol to buy

furosemide nursing implications

cialis gel online

what are the risks of taking gabapentin?

Clomid C Est Comment

buy hcq

Venta De Cialis En Internet

buy cialis online safely

Propecia A 7 Dias

real propecia from canadian pharmacy

Cialis Depression

Jerheillmgle

https://nextadalafil.com/ tadalafil order online no prescription

where to buy cialis without prescription

tadalafil cost in canada https://extratadalafill.com/

tadalafil drug

buy generic cialis online with mastercard cost of cialis

IllileTon

Goollattvack http://www.apriligyn.com Emiskgom Intestinal inammation targets cancer inducing activity of the microbiota.

cialis without a doctor prescription

buy cialis pills where to order tadalafil tablets

Purfpourl

http://www.alevitrasp.com Buy Tamoxifen Online frusly

AnuuAbsonsepe

Casodex best online canadian pharmacy

JyhAbsonsepe

canadian pharmacy phentermine 37.5 uk online pharmacy international delivery

JolwAbsonsepe

cialis generic levitra viagra viagra australia pharmacy https://aviagrasbt.com/

JolwAbsonsepe

best sildenafil in india viagra soft tabs 100mg 50mg https://aviagrasbt.com/

Arrorus

Di 2 ethylhexyl phthalate DEHP increases proliferation of epithelial breast cancer cells through progesterone receptor dysregulation finasteride for sale

xanax canadian pharmacy

xalatan canadian pharmacy xanax canadian pharmacy xeloda specialty pharmacy


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु