आईतवार १७ जेष्ठ, २०८३ (Sunday May 31, 2026)

जैविक विविधता महासन्धी समबन्धि दुइ दिने गोष्ठी सम्पन्न 

बिहीबार २६ चैत्र, २०७७ डा. कमल राई 3615


जैविक विविधता महासन्धी समबन्धि दुइ दिने गोष्ठी सम्पन्न 

जैविक विविधता महासन्धी र आदिवासी महिलाहरुको सहभागिता विषयमा दुईदिने चैत २२ र २३ गते घनुभुत छलफल भएको थियो । विषय वस्तुमा आधारित भएर नेपाल राष्ट्रिय जैविक विविधता महासन्धी प्रतिनिधि वन तथा वातावरण मन्त्रालय, कृषि तथा पशु विकास मन्त्रालय लगायत विभिन्न संघ जस्तै ICMOD, WWF- Nepal, NAFAN, IUCN-Nepal, UNDP र विज्ञहरुले यस विषयमा प्रस्तुत गर्नु भएको थियो । उक्त महत्वपूर्ण कार्यक्रम नेपाल आदिवासी महिला मञ्चद्धारा अयोजना गरिएको थियो । उक्त मञ्चका अध्यक्ष यसोकान्ती भट्टचनज्यूले यस विषयको महत्वको बारेमा प्रष्ट पार्नु भएको थियो । 

नेपाल सरकार प्राकृतिक स्रोत तथा सहकारी समितीका सभापतित्वमा उद्घाटन भएको नेपालको पहिलो राष्ट्रिय गोष्टिसफलता पूर्वक सम्पन्न भयो । जैविक विविधता, कृषि जैविक विविधता, सम्बन्धमा राज्यद्धारा तयार पारिएको विधयक तथा कार्यविधिहरु पनि प्रस्तुत गरिएको थियो । नागोया अमिसन्धीको पक्ष राष्ट्र भईसकेपछि अनुवांशिक स्रोतसँग सम्बन्धित आदिवासी तथा परम्परागत ज्ञानमाथिको पहुंच र लाभको बाँडफाँड सम्बन्धमातयार पारिएको मस्यौदा अझै विचाराधिन अवस्थामा रहेको, त्यसैगरी कार्यविधि पनि तयार भैसकेको तथ्य थाहा भयो । यस्तो प्रगति भए पनि महिलाहरुको सहभागिता त्यसमा पनि आदिवासी महिलाहरुको सम्बन्ध त सवाल नै नउठेको थाहा भयो ।

जैविक विविधता महासन्धीका मुख्य तीन उद्धेश्य संरक्षण क्षेत्रमा सफलता हासिल नेपालमा भएको बताइयो । विश्वमा नेपाल सानो तर भौगोलिक भिन्नता भएकोले जैविक विविधताको लागी अति महत्वपूर्ण भएको प्रस्तुताहरुद्धारा ज्ञान भयो । नेपालको कुल क्षेत्रफलको २३.४ प्रतिशत संरक्षित क्षेत्रले लिएको रहेछ । तर उक्त महासन्धीको तेस्रो मदत पूर्ण उद्धेश्य पहुंच र लाभको बाँडफाँड समन्यात्मक गर्नुपर्ने भन्ने अप्ठ्यारो रहेको बताए । 

हरित जलवायु कोष र आदिवासी निती तथा जैविक विविधतामा लगानी विषयमा पनि छलफल भयो । विभिन्न कारणले आदिवासीहरु आफ्नो भूमि, क्षेत्र र स्रोतहरु बाट विस्तापितहुने क्रम जारी रहेको बताए भने सुनकोशी दोस्रो  जलविद्युत माझीहरु उठिबास हुँदैछ भन्ने थाहा भयो । सुनकोशी पानी माझीहरुको पहिचान भएको तर अब विस्तापित हुन लागेको भावपूर्ण सहभागीले बताए । भाषा, परम्परा, संस्कार तथा संस्कृतिसँग अनुनाश्रित भएका मर्चा रक्सी, ज्ञान र प्रविधि बहुराष्ट्रसँग संझौता गरि वौधिक अधिकार हनन् गर्न नसकिने बताए ।  क्रमशः–


                                                                                                                                                  तस्बिरः देव कुमारी श्रेष्ठ 
 




मतहरू

Lizanna

https://buytadalafshop.com/ - cialis from usa pharmacy

WefInfofs

Propecia

Dawduandy

https://buypropeciaon.com/ - ask propecia

Stromectol

Kamagra Dangerous

best time of day to take plaquenil

comprar cialis online opiniones

plaquenil rash pictures

Bactrim Without A Percription

gabapentin for cats

Kamagra Jelly Ireland

buying generic propecia online

Cialis 20mg Filmtabletten Einnahme

noftecy

mexican viagra

nourece

lasix 40 mg lasix india how much lasix can you take

canada drugs

canada drug stores https://canadianpharmacysaver.com/ online pharmacies canada

Wheetabar

We lost our insurance because of a job switch, and had to temporarily stop doing fertility treatments buy cialis online safely Thus, both ERalpha and PR MG profiles in TAMc E 2 treated rats essentially revert to their respective receptor profiles seen in untreated control and TAMc alone treated rats


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु