शुक्रबार १९ मंसिर, २०७७ (Friday December 04, 2020)

कफी उत्पादनमा किसानलाई २२ प्रतिशत फाइदा

बिहीबार ४ मंसिर, २०७७ विचारवाटिका 1171

 

मंसिर ४, काठमाडौं । नेपालमा उत्पादित फ्रेस तथा तयारी कफीको न्यूनतम् मूल्य राष्ट्रिय चिया तथा कफी विकास बोर्डले तोकेको छ ।

कफी उत्पादनमा कृषकलाई लाग्ने लागत भन्दा २२.५ प्रतिशत फाइदा तोकेर नयाँ न्यूनतम् मूल्य तोकिएको बोर्डको दाबी छ । नयाँ मूल्यअनुसार कृषकबाट उत्पादित ताजा फल (फ्रेश चेरी) ‘ए ग्रेड’ को प्रतिकिलो मूल्य ९० र ‘बी ग्रेड’ को ८० रुपैयाँ तोकिएको छ ।

त्यसैगरी ‘ए ग्रेड’ पार्चमेन्ट प्रशोधित कफीको प्रतिकिलो मूल्य ४५० रुपैयाँ तोकिएको छ भने ‘बी ग्रेड’ पार्चमेन्ट कफीको प्रतिकिलो मूल्य ३९७ रुपैयाँ रहेको छ ।

‘ए ग्रेड’ चेरीको मूल्य गत वर्षभन्दा प्रतिकिलो ५ रुपैयाँ र प्रशोधित ‘ए ग्रेड’ को कफीको मूल्य भने गत वर्ष भन्दा प्रतिकिलो २५ रुपैयाँले बढेको बोर्डले जनाएको छ ।


 




मतहरू

limznoohhn

??? ????????? ???????? ?? ??????? ????? limznoohhn http://www.gyb47re52uxpe28uyzhf8l72727423w8s.org/ alimznoohhn [url=http://www.gyb47re52uxpe28uyzhf8l72727423w8s.org/]ulimznoohhn[/url]

For Tops/dresses

For Tops/dresses

Computer Reading Glasses

China Computer Reading Glasses

Folded Masks Supplier

China Folded Masks

Green Black

Green Black


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु