बिहीबार १७ बैशाख, २०८३ (Thursday April 30, 2026)

रंगियो सिन्दुरे जात्रामा थिमी

बिहीबार २ बैशाख, २०७८ विचारवाटिका 2406


रंगियो सिन्दुरे जात्रामा थिमी

वैशाख २, भक्तपुर । बिस्केट जात्राको अवसरमा  मध्यपुरथिमी क्षेत्रमा आज हर्षोल्लासका साथ ३२ खटसहितको सिन्दुर जात्रा मनाइएको छ । 

खटमा मूल देवता राखी धिमेबाजाका साथ चिराग बाली प्रत्येक चोक, चौबाटो, घर र टोलमा पुग्दा घरका झ्याल, कौसी र छतबाट सिन्दुर र फूलको बर्सातको साथ स्वागत गर्ने प्रचलन छ ।

सिन्दुरे जात्रामा भुस्याबाजा, काँया बाजा, धिमेबाजा बजाएर देवताका खटलाई घुमाउँदै एक अर्कालाई सिन्दुर दल्ने, छ्याप्ने र नेवारी बाजाको तालसँगै नाच्ने भएकाले पनि यसलाई सिन्दुर जात्रा भनिएको हो ।

उमङ्गका साथ बालकुमारीलाई विभिन्न क्षेत्रको परिक्रमा गराई थिमिका बासिन्दाले सिन्दुर खेल्दै यो जात्रा मनाउँछन् । यात्रामा एक अर्कामा सौहार्दपूर्ण रुपमा सिन्दुर दल्ने, छ्याप्ने र नेवारी बाजाको तालसँगै नाच्ने गरिन्छ ।


 




मतहरू

Dawduandy

http://buypropeciaon.com/ - Propecia

finasteride sample

cialis france

WefInfofs

propecia cost

plaquenil 200mg

What Makes Viagra Work

hydroxychloroquine plaquenil

buy cialis inur order

finasteride 1 mg prices

Kwikmed

Zebouch

Ytfnbi Immunemediated damage to the mitral valve due to rheumatic fever caused by crossreactivity between the streptococcal antigen and the valve tissue leads to scarring and narrowing of the mitral valve orifice. generic for plaquenil

Purfpourl

Unsugs a vendre levitra en ligne Celemy Viagra Trotz Herzinfarkt


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु