शनिबार २७ मंसिर, २०८२ (Saturday December 13, 2025)

कोभिड–१९ विरुद्धको खोपको दोस्रो डोज लगाउन सुरु

मंगलवार ७ बैशाख, २०७८ विचारवाटिका 2953


कोभिड–१९ विरुद्धको खोपको दोस्रो डोज लगाउन सुरु

वैशाख ७, काठमाडौं । कोभिड–१९ विरुद्धको खोपको दोस्रो डोज सरकारले लगाउन सुरु गरेको छ । वैशाख ७ देखि ११ गतेसम्म पहिलो चरणमा खोप लगाएकाहरुलाई दोस्रो डोज दिन लागिएको हो ।

पहिलो मात्रामा कोभिसिल्ड खोप लगाएका ४ लाख ३९ हजारलाई दोस्रो डोज दिइने स्वास्थ्य सेवा विभाग अन्तर्गतको खोप शाखाका प्रमुख डा.झलक शर्मा गौतमले बताए ।

स्वास्थ्य मन्त्रालयले खोप लगाउने विभिन्न अस्पतालहरु तोकिदिएको छ । आफूलाई पायक पर्ने स्थानमा गएर बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खोप लगाउन सकिने छ ।

२०७७ साल माघ १४ गतेदेखि सरकारले कोरोनाविरुद्धको खोप अभियान सुरु गरेको थियो ।


 
 




मतहरू

Oblicle

https://buystromectolon.com/ - buy ivermectin tablets

Lizanna

https://buytadalafshop.com/ - Cialis

smocupt

Stromectol

Dawduandy

http://buypropeciaon.com/ - propecia costco

cialis no prescription

Stendra 200 Mg Cheap

Avalayday

plaquenil covid

plaquenil dose

Buy Cialis Portland Oregon

Ntgbswata

viagra for sale sildenafil for dogs

Ntfbfswata

cialis 10mg cialis without prescription

FnenSween

online viagra viagra without prescription

WnnhIcoms

viagra online pharmacy usa pharmacy tech courses online

Nndenswata

levitra clinical trials where to buy levitra cheap https://xclevitradb.com/

AnbnSween

sildenafil side effects para que es sildenafil https://sildenafilkiol.com/

Nndenswata

buy levitra on line levitra advertising https://xclevitradb.com/


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु