बिहीबार १७ बैशाख, २०८३ (Thursday April 30, 2026)

आज ६ अन्तर्राष्ट्रिय उडान हुँदै

मंगलवार २८ बैशाख, २०७८ विचारवाटिका 2153


आज ६ अन्तर्राष्ट्रिय उडान हुँदै

वैशाख २८, काठमाडौं । त्रिभुवन विमानस्थलमा आज ६ अन्तर्राष्ट्रिय चार्टर्ड तथा कार्गो उडान हुँदैछन् । जसमध्ये एउटा एयर एम्बुलेन्स रहेको छ ।

विमानस्थल कार्यालयका अनुसार अष्ट्रियाबाट टिरोल एयर एम्बुलेन्स दुबई एयरपोर्टबाट त्रिभुवन विमानस्थल अवतरण गर्नेछ ।

काठमाडौंबाट भने यो जहाज भारतको लखनउ जाने भएको छ । त्यसैगरी कतारको दोहाबाट कतार एक्जुकेटिभको विशेष विमान काठमाडौं आउँदैछ । यो चार्टर्ड जहाज हो ।

हिमालय एयरलाइन्सको चीनको कुनमिङबाट आज काठमाडौं आएको छ । कार्गो उडानका लागि हिमालयको अर्को जहाज आजै कुनमिङ जाने गरि उडान अनुमति लिएका छन् ।

काठमाडौंबाट रुसको विन्नकोभो अन्तर्राष्ट्रिय विमानस्थल फर्कने गरी रुट परमिट लिइएको विमानस्थलले जनाएको छ । विमानस्थल कार्यालयका अनुसार आज नेपाल एयरलाइन्सले चीनको राजधानी बेइजिङबाट अक्सिजन ल्याउँदैछ ।




मतहरू

propecia erectile dysfunction

Vendita Viagra E Cialis

where is the best place to buy plaquenil

Amoxicillin And Daily Dosage

hydroxychloroquine to buy

Levitra Blutverdunner

unfohorry

plaquenil uses

plaquenil sulfate

Viagra For Sale In Packets

knifomo

cialis price

vortunk

propecia costco

fincar 5mg

Cheap Canadian Prescriptions Online

noftecy

dicks on viagra

zithromax online canada

Viagra Composizione

noftecy

costco viagra

propecia finasteride

cialis dosificacion

Zebouch

Akypxv Plaquenil Viagra Advertised On The Radio

Purfpourl

agerar When the condition improves symptoms of fluid retention such as swelling and cough and high blood pressure may go away in or weeks. https://www.alevitrasp.com Celemy No Perscription Viagra

UtelieX

What is off-label usage of medication buy cialis 5mg Priapism erection that lasts longer than 4 hours Dizziness Vision changes Low blood pressure

Dealieted

buy cialis on line Regestein QR, Monk TH


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु