शनिबार २७ मंसिर, २०८२ (Saturday December 13, 2025)

६ जेठदेखि ललितपुरमा चिनियाँ खोपको दोस्रो डोज लगाउन सुरु

मंगलवार ४ जेष्ठ, २०७८ विचारवाटिका 2093


६ जेठदेखि ललितपुरमा चिनियाँ खोपको दोस्रो डोज लगाउन सुरु

जेठ ४, काठमाडौं । ललितपुर महानगरपालिकाले ६ जेठदेखि चिनियाँ खोप भेरोसिलको दोस्रो डोज खोप लगाउन सुरु गर्ने भएको छ ।

चैत २५ गतेदेखि वैशाख १५ सम्म पहिलो डोज लगाएकाहरुको लागि दोस्रो डोज खोप लगाउन मिति र स्थान महानगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरेको छ ।

जेठ १३ गतेसम्म चल्ने सो खोप कार्यक्रम अन्तर्गत् चैत २५देखि २८ गतेसम्म खोप लगाएकालाई जेठ ६ गते, चैत २९ देखि ३१ गतेसम्म पहिलो डोज लगाएकाको लागि जेठ ७ गते, वैशाख १-४सम्म पहिलो डोज लगाएकाको लागि जेठ ९ गते, वैशाख ५-९ गतेसम्म पहिलो डोज लगाएकाको लागि जेठ १० गते, वैशाख १०-१३ गतेसम्म पहिलो डोज लगाएकाको लागि जेठ ११ गतेको मिति तय गरिएको छ ।

त्यसैगरी वैशाख १४ र १५ गते पहिलो डोज लगाएकालाई भने क्रमशः जेठ १२ र १३ गतेको मिति तय गरिएको छ ।

महानगरपालिकाले यो खोप कार्यक्रमको लागि एक देखि २९ नं वडासम्मका गरी २९ खोप केन्द्रमार्फत् खोप लगाउने तयारी गरेको छ । बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म खोप कार्यक्रम चल्नेछ ।

खोप केन्द्रहरुको सूचीः-

 

 




मतहरू

smocupt

Stromectol

Cialis

On Line No Prescription Pharamacy

buy plaquenil from canada

Solubility Of Amoxicillin In Water

reimect

Cilag Preis Hgprep Prednisone Dcrwsk


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु