मंगलवार १८ जेष्ठ, २०७८
जेठ १८, काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्षको बैठकले अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गर्ने निणर्य गरेको छ ।
अध्यक्ष यादवलाई जसपा नेता केशव झाले मात्रै पार्टीबाट निष्काशन गरिएको र त्यसको जानकारी निर्वाचन आयोगलाई समेत दिइएको बताए ।
यादव पक्षले केहिसमय अघि मात्रै ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्य लक्ष्मणलाल कणर्, सर्वेन्द्रनाथ शुक्लालाई पार्टीबाट निष्कासन गरेको थियो । यादवपक्षले पनि त्यसको जानकारी आयोगलाई दिइसकेको छ ।
Cialis 20 Kaufen
Get Real Cheap Hydrochlorothiazide Medicine Pills Store
ivermectin 0.1 uk ivermectin cream canada cost
best european online pharmacy reputable canadian pharmacy site order prescriptions
legitimate canadian pharmacies vipps canadian pharmacy tylenol 3
uriel pharmacy online store pharmacy in vancouver canada
gabapentin controlled substance
Best Viagra Prices