आईतवार १९ मंसिर, २०७८ (Sunday December 05, 2021)

उपसचिवसहित २८ जनाको लागि प्रदेश २ लोकसेवाले खोल्यो विज्ञापन

बिहीबार २७ जेष्ठ, २०७८ विचारवाटिका 1353


उपसचिवसहित २८ जनाको लागि प्रदेश २ लोकसेवाले खोल्यो विज्ञापन

जेठ २७, काठमाडौं । उपसचिव सहित २८ जना कर्मचारीको लागि प्रदेश २ को लोकसेवा आयोगले विज्ञापन खोलेको छ । 

आयोगले बिहिबार सूचना जारी गर्दै असार १६ गतेसम्मको समय तोकेर कर्मचारी नियुक्तिको लागि आवेदन खुला गरेको हो ।

प्रशासन, स्वास्थ्य र अन्य प्राविधिक विषयमा समेत खोलिएको आवेदनमा अप्राविधिकतर्फ अधिकृत ६ जना, स्वास्थ्यबाहेकको सेवातर्फ १२ जना र स्वास्थ्य सेवा तर्फ १० जनाको लागि विज्ञापन गरिएको प्रदेश २ लोकसेवा आयोगले जनाएको छ ।

विभिन्न पदमा खोलिएको विज्ञापन र त्यसको लागि आवश्यक योग्यता तल उल्लेख गरिएको छ ।

 




मतहरू

Dawduandy

https://buypropeciaon.com/ - Propecia

WefInfofs

Propecia

Lizanna

http://buytadalafshop.com/ - cialis cheapest online prices


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु