आईतवार १९ मंसिर, २०७८ (Sunday December 05, 2021)

बढ्यो सुनको भाउ

शुक्रबार २८ जेष्ठ, २०७८ विचारवाटिका 1403


बढ्यो सुनको भाउ

जेठ २८ ,काठमाडौं । बिहिबार ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ शुक्रबारका लागि ९४ हजार पाँच सय रुपैयाँ कायम भएको छ । सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको छ । 

तोलको ९३ हजार चार सय रुपैयाँमा बिहीबार कारोबार भएको तेजावी सुनको भाउ आज ९४ हजार रुपैयाँ तोकिएको छ ।

त्यसैगरी आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेको नेपाल सुन चाँदी वयवसायी महासंघले जनाएको छ ।

बिहीबार प्रतितोला एक हजार तीन सय ५५ रुपैयाँका कारोबार भएको चाँदीको आजको मूल्य एक हजार तीन सय ७० रुपैयाँ तोकिएको छ ।




मतहरू

smocupt

Stromectol

WefInfofs

Propecia

Propecia

Awc Drug Store

Cialis

Cephalexin Atlanta Dental

Stromectol

buy cheap accutane online no prescription

Dawduandy

https://buypropeciaon.com/ - Propecia

WefInfofs

Propecia

appenderb

Cialis

Appeatt

Priligy


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु