आईतवार १९ मंसिर, २०७८ (Sunday December 05, 2021)

सेयर बजारमा नयाँ रेकर्ड

सोमबार ३१ जेष्ठ, २०७८ विचारवाटिका 1336


सेयर बजारमा नयाँ रेकर्ड

जेठ ३१, काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक ३ हजार माथिको विन्दुमा पुगेर नयाँ रेकर्ड कायम भएको छ । यस अघि आइतबारमात्रै २ हजार ९ सय ८३ मा पुगेर कायम भएको रेकर्ड सोमबार नै तोडिएको छ ।

नेप्से परिसूचक कारोबार खुलेको केही मिनेटमा नै उच्च अंकले वृद्धि भएको छ । आइतबार कारोबार रकम पनि १९ अर्ब ५५ करोड रुपैयाँ नाघेर नयाँ रेकर्ड कायम भएको हो ।

अनलाइन कारोबारमा पछिल्लो समय भएको सहजता र लगानीकर्ताहरुको आकर्षणले गर्दा बजारमा नयाँ रेकर्ड कायम भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।




मतहरू

WefInfofs

Propecia

purchase cialis online cheap

What Is Amoxil

finasteride hairline

Buy Clomid Via Mail


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु