बिहीबार ११ आश्विन, २०८० (Thursday September 28, 2023)

कार्कीको वैवाहिक शुभ-विवाहको कार्यक्रममा विद्यालयलाई  गरे आर्थिक सहयोग 

बुधबार २ असार, २०७८ विचारवाटिका 2695


कार्कीको वैवाहिक शुभ-विवाहको कार्यक्रममा विद्यालयलाई  गरे आर्थिक सहयोग 

असार २, खोटाङ । हलेसी तुवाचुङ नगरपालिका १ कदुवा निवासी कन्ठ कार्की र सर्वदा कार्कीको छोरा दिपक कार्कीले आफ्नो शुभ-विवाहको अवसर पारी आफैले अध्ययन गर्दै आएको विद्यालयलाई आर्थिक सहयोग गरेको छ ।

नेप्सेम्याक सेवा प्रा.लि काठमाडौंमा कार्यरत कार्की र कृषि ज्ञान केन्द्र ओखलढुंगामा कार्यरत मुना बस्नेतको वैवाहिक शुभ-विवाहमा कार्कीले सानैदेखि अध्ययन गर्दै आएको मालिका देवि माध्यमिक विद्यालयको अक्षयकोषमा रू. १५१०५- (पन्द्र हजार एक सय पाँच ) रूपैयाँ आर्थिक सहयोग विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक कार्कीलाई हस्तान्तरण गरेको नव दुलाह दिपक कार्कीले विचार वाटिकालाई जानकारी गराए ।

समाजसेवी कार्कीले पहिले देखिनै आफ्नो सामाजिक कार्यमा रुचि भएकोले आफूले सकेको सहयोग गर्दै आएको विचार वाटिकालाई जानकारी गराए ।

 




मतहरू

Oblicle

https://buystromectolon.com/ - Stromectol

cialis cost

On Line Pharmacies

buy hydroxychloroquine

Site Pour Achat Cialis

will azithromycin treat uti

Wie Teuer Ist Viagra

noftecy

penis on viagra

Zebouch

Ikfvbh cialis 20mg info Plaquenil

FefgSween

vikalis 20mg tadalafil tadalafil 20mg india

KbvSourn

ivermectin 250ml ivermectin cost australia

CrgbIcoms

ivermectin buy canada ivermectin lotion for scabies

cialis 5 mg

What type of digicam did you use? That is certainly a really good good quality. comprarcialis5mg comprar cialis 5 mg comprarcialis5mg.org buy cialis avanafil online

Jebnswata

online medicine shopping real viagra online canadian pharmacy

Floowergo

priligy review youtube Both Cialis and Viagra are contraindicated with nitroglycerin


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु