आईतवार १९ मंसिर, २०७८ (Sunday December 05, 2021)

काठमाडौं महानगरले मेलम्ची र हेलम्बुका बाढी पीडितका लागि २ करोड दिने

बिहीबार ३ असार, २०७८ विचारवाटिका 1474


काठमाडौं महानगरले मेलम्ची र हेलम्बुका बाढी पीडितका लागि २ करोड दिने

असार ३, काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुका बाढी प्रभावितलाई काठमाडौं महानगरपालिकाले २ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । 

बिहीबार महानगरका मेयर विद्यासुन्दर शाक्यले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेलम्ची र हेलम्बुका बाढी प्रभावित क्षेत्रमा सहयोगस्वरुप २ करोड रुपैयाँ दिने घोषणा गरेका हुन् । 

भौतिक पूर्वाधार निर्माणमा यो रकम खर्च गर्नका लागि दिइने मेयर शाक्यले बताएका छन् । हेलम्बु र मेलम्चीले काठमाडौंलाई पानी दिएको कारण पनि महानगरले सहयोग गरेको उनले बताए ।




मतहरू

appenderb

cialis tadalafil


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु