शुक्रबार ७ बैशाख, २०८१ (Friday April 19, 2024)

वातावरण संरक्षण परियोजनाको सहयोगमा सानिमदौले वृक्षारोपण गर्दै

मंगलवार १५ असार, २०७८ विचारवाटिका 2396


वातावरण संरक्षण परियोजनाको सहयोगमा सानिमदौले वृक्षारोपण गर्दै

असार १५, रामेछाप । वातावरण संरक्षण परियोजनाको  सहयोगमा सानिमदौ सामुदायिक वन उपभोक्ता समितिले यस वर्ष पनि मन्थली आसपासको खाली भागमा वृक्षारोपण गर्न लागि परिरहेको छ ।

सानिमदौ सामुदायिक वन उपभोक्ता समितिलाई वातावरण संरक्षण परियोजनाले सानिमदौ वन उपभोक्ता समितिले गत वर्ष रोपिएको बिरुवा संरक्षण गर्न महत्त्वपूणर् भुमिका रहेकोले यस वर्ष पनि फडिल, चिउरी, क्यासिय, खयर, बकाईनो, निम, सिसौं, चाप लगायतका एक हजार वटा बिरूवाहरू र आवश्यक अनुसार जैविक मल उपलब्ध गराई दिने परियोजनाका वातावरण संयोजक माधब ढकालले विचार वाटिकालाई जानकारी गराए ।


गत वर्ष पनि वातावरण संरक्षण परियोजनाकै सहयोगमा रोपिएका तीन हजार बिरूवाले अहिले मन्थली आसपासको क्षेत्र हरियाली हुँदै गएको छ, यस वर्ष पनि परियोजनाले बिरुवा र मल उपलब्ध गराई दिने भएकोले खाली भागमा बिरुवा लगाउन १.५ बाई १.५ फिटको खाडल खनी मल माटो राखि एक हजार वटा खाडल तयार गरि राख्ने र केही वर्षात हुन थालेपछि बिरुवा रोप्न तयारी अवस्थामा बसेको सानिमदौ सामुदायिक वन उपभोक्ता समितिका कोषाध्यक्ष युवराज सुवेदीले विचार वाटिकालाई जानकारी गराए ।

वृक्षारोपणको लागि खाडल खन्न सानिमदौ सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष उदब बहादुर भुजेल, सचिव सावित्रा घिमिरे (काप्ले), कोषाध्यक्ष सुवेदी सिडियसका कर्मचारीहरू लगायत स्थानीयहरू उपस्थिति भएका थिए ।

गत वर्ष रोपिएका विरुवाहरुः-

 




मतहरू

nourece

PROTEINS Chemical substances made from subunits called amino acids that form essential structural and functional parts of the body from hair and nails to enzymes. hydrochlorothiazide vs lasix PR interval is prolonged

FafTwesee

Qfsqfz Viagra Nombre Generico https://bestadalafil.com/ - Cialis We used SAS version Uxmqhs Cialis como comprar cialis online Zbutre https://bestadalafil.com/ - Cialis

estuack

injectable ivermectin Nexium For $18

fVqzTXM

viagra kamagra 100mg Squatting for the Prevention of Haemorrhoids


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु