मंगलवार १५ असार, २०७८
असार १५, काठमाडौं । कोरोना भाइरसको महामारी फैलन सक्ने आंशकाका बीच टर्कीले नेपालसहित ६ वटा मुलुकबाट हुने सिधा उडानमा सोमबारबाट रोक लगाएको छ ।
यूरोप र अमेरिकामा हुने नेपालीहरुको लागि यसले यात्रा समेत प्रभावित हुने भएको छ । अहिले टर्कीबाट काठमाडौंका लागि टर्किस एयरलाइन्सले सातामा दुई उडान गरिरहेको छ ।
उडानको लागि नेपाल सरकारले अनुमति दिए पनि टर्की सरकारले भने नेपालसहित भारत, माल्दिम्भ, श्रीलंका, ब्राजिल र दक्षिण अफ्रिकाबाट हुने सबै सिधा उडानमा रोक लगाएको हो ।
यी ५ मुलुकमा अन्य मुलुकबाट टर्की छिर्दा समेत पछिल्लो १४ दिन यता रहेको भए ७२ घण्टा भित्रको पिसिआर रिर्पोट अनिवार्य र १४ दिन क्वारेन्टिन बस्ने गरि मात्र टर्की प्रवेश गर्न दिने निणर्य त्यहाँको आन्तरिक मामिला मन्त्रालयलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ ।
नेपाल सरकारले भने अघिल्लो साता मात्र नेपालमा कोरोना महामारी कम भएको भन्दै अन्तराष्ट्रिय उडानका प्रतिवन्ध खुकुलो बनाउने निणर्य गरेको थियो । जसमा टर्की पनि एक हो । पाकिस्तान र अफगानिस्थानबाट जाने यात्रुलाई भने १० दिन क्वारेन्टिन अनिवार्य गरिएको छ ।
https://buystromectolon.com/ - buy stromectol online
Duphaston
tadalafil tadalafil dosage
tadalafil cialis cheap generic cialis for sale
buy tadalis https://cialisbusd.com/
tadalafil dosage https://cialisedot.com/
http://alevitrasp.com Viagra 6 Free Sample
importing prescription drugs from canada generic rx online pharmacy
can i buy sildenafil over the counter is sildenafil the same as viagra https://sildenafilkiol.com/
appenderb
Cialis