शुक्रबार ८ श्रावण, २०७८
साउन ८ , काठमाडौं । भोलिदेखि मध्यम तथा लामो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडांैले निर्णय गरेको छ । यातायात सञ्चालनको व्यवस्था मिलाउन प्रशासनले यातायात व्यवसायीहरुलाई आग्रह समेत गरेको छ ।
प्रशासन कार्यालयकी प्रशासक लक्ष्मीकुमारी शाहीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘मन्त्रीपरिषद्को मिति २०७८÷०४÷०४ को निर्णय अुनसार त्रिभुवन विश्वविद्यालय तथा लोकसेवा आयोग लगायतका निकायहरुबाछ परीक्षा कार्यक्रम सार्वजनकि भएकाले देशका विभिन्न भागबाट हुने परीक्षा तथा सर्वसाधारणहरुको आवतजावतलाई सहज बनाउन उपत्यकाका सम्पूर्ण यातायात व्यवसायीहरुले सरकारले तोकेको जनस्वास्थ्य मापदण्डको पूर्ण पालना गरी मध्यम तथा लोमो दूरीका सार्वजनिक यातायात सञ्चालनको व्यवस्था मिलाउन अनुरोध छ।’
Cialis Deutsche Apotheke
Clomid C25
Goollattvack priligy online pharmacy Effetti Collaterali Del Levitra
https://www.alevitrasp.com Female Viagra Uk Online
https://stromectolreef.com/ ivermectin eye drops
hydroxychloroquine 200 jyobesca hydroxychoroquin
Dawduandy
http://buypropeciaon.com/ - finasteride over the counter