आईतवार १९ मंसिर, २०७८ (Sunday December 05, 2021)

२० युनिटसम्म बिजुली निःशुल्क दिने पक्षमा छु :पम्फा भुसाल

बिहीबार १४ श्रावण, २०७८ विचारवाटिका 1358


२० युनिटसम्म बिजुली निःशुल्क दिने पक्षमा छु :पम्फा भुसाल

श्रावण १४, काठमाडौं । ऊर्जामन्त्री भुसालले जनतालाई २० युनिटसम्म बिजुली निःशुल्क दिने पक्षमा आफू रहेको भन्दै कार्यक्रममा बताएकी छिन् ।

नेकपा माओवादी केन्द्र धनुषा शाखाले बिहीबार जनकपुरधाममा आयोजना गरेको कार्यक्रममा मन्त्री भुसालले  २० युनिटसम्म निःशुल्क दिने पक्षमा रहेको बताएकी हुन् । यसबाट एक करोड बढी जनता लाभान्वित हुने उनले अनुमान गरिन् ।


अब बिजुली सस्तो बनाउने योजना ल्याउनुपर्ने बताउँदै उनले निःशुल्क वा न्युनतम शुल्क निर्धारण गरी गरीब जनताले पनि बिजुली उपभोग गर्न पाउने वातावरण निर्माण गरिने बताइन् ।

मन्त्री भुसालले कुनै पनि कार्यका लागि मन्त्रालय धाउने प्रवृत्तिलाई निरुत्साहित गरी प्रक्रियागत ढंगले कार्य सम्पादन र पद्धतिको विकासलाई आत्मसात गर्नु जरूरी रहेको बताइन् ।
 




मतहरू

Dawduandy

https://buypropeciaon.com/ - Propecia

smocupt

Stromectol

is there a generic cialis available

Buy Flagyl In Pomona


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु