बिहीबार १४ श्रावण, २०७८
श्रावण १४, काठमाडौं । ऊर्जामन्त्री भुसालले जनतालाई २० युनिटसम्म बिजुली निःशुल्क दिने पक्षमा आफू रहेको भन्दै कार्यक्रममा बताएकी छिन् ।
नेकपा माओवादी केन्द्र धनुषा शाखाले बिहीबार जनकपुरधाममा आयोजना गरेको कार्यक्रममा मन्त्री भुसालले २० युनिटसम्म निःशुल्क दिने पक्षमा रहेको बताएकी हुन् । यसबाट एक करोड बढी जनता लाभान्वित हुने उनले अनुमान गरिन् ।
अब बिजुली सस्तो बनाउने योजना ल्याउनुपर्ने बताउँदै उनले निःशुल्क वा न्युनतम शुल्क निर्धारण गरी गरीब जनताले पनि बिजुली उपभोग गर्न पाउने वातावरण निर्माण गरिने बताइन् ।
मन्त्री भुसालले कुनै पनि कार्यका लागि मन्त्रालय धाउने प्रवृत्तिलाई निरुत्साहित गरी प्रक्रियागत ढंगले कार्य सम्पादन र पद्धतिको विकासलाई आत्मसात गर्नु जरूरी रहेको बताइन् ।
Buy Flagyl In Pomona
Levitra 20mg 4 Stuck Preisvergleich
Philadelphia PA W. can i buy priligy in mexico For his pioneering work in this area he became known as one of the fathers of modern epidemiology. unsump
https://alevitrasp.com You can wear ear plugs to help reduce the noise. frusly
Acheter Cialis Internet Avis Twrcfk deltasone over the counter
restasis canadian pharmacy online drug store
Headaches are the most common side effect of both medications tadalafil generic vs cialis
Thank you to Tom Campitelli for his assistance in writing and editing this article cialis without a doctor's prescription
Vitamin C, or ascorbic acid, may decrease the blood levels and effectiveness of Vyvanse viagra vs cialis
Dawduandy
https://buypropeciaon.com/ - Propecia