शनिबार ५ बैशाख, २०८३ (Saturday April 18, 2026)

सेयर बजारमा आज नयाँ रेकर्ड

मंगलवार २६ श्रावण, २०७८ विचारवाटिका 1983


सेयर बजारमा आज नयाँ रेकर्ड

श्रावण २६, काठमाडौं । सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक ३ हजार १ सय ६१ दशमलव ६५ अंकमा पुगेर नयाँ रेकर्ड कायम भएको हो । नेप्से परिसूचक ५२ दशमलव ०६ अंकले बढेर हालसम्मकै उच्च विन्दु कायम भएको हो ।

‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १२ अंकले वृछि भएको छ । उता कारोबार रकममा पनि वृद्धि देखिएको छ ।


यसअघि सोमबार १४ अर्ब ३० करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार १७ अर्ब ८४ करोड ६१ लाख ४७ हजार २७९ रुपैयाँ पुगेको छ ।




मतहरू

Lizanna

https://buytadalafshop.com/ - Cialis

300mg gabapentin

cialis jaw pain

Avalayday

buy plaquenil uk

plaquenil usage

Propecia Generico En Espana


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु