मंगलवार १२ जेष्ठ, २०८३ (Tuesday May 26, 2026)

नेपालको पहिलो महिला मुख्यमन्त्री

बुधबार २ भाद्र, २०७८ विचारवाटिका 3109


नेपालको पहिलो महिला मुख्यमन्त्री

भदौ २, काठमाडौँ । बाग्मती प्रदेशमा एकल बहुमत भएको नेकपा एमालेले मुख्यमन्त्री हेरफेर गर्ने भएको छ । 
एमाले संसदीय दलको बैठकले अष्टलक्ष्मी शाक्यलाई प्रदेश संसदीय दलको नेतामा चयन गरेसँगै शाक्य मुख्यमन्त्री बन्ने बाटो खुलेको छ ।


मुख्यमन्त्री डोरमणी पौडेलले संसदीय दलको नेताबाट राजीनामा दिएपछि शाक्यलाई दलको नेता बनाइएको हो ।


हेटौंडास्थित प्रदेशसभा सचिवालयमा बसेको एमाले प्रदेश संसदीय दलको बैठकले शाक्यलाई सर्वसम्त रुपमा दलको नेतामा चयन गरेको एक सांसदले जानकारी दिए ।

वाग्मती प्रदेशमा एमालेको स्पष्ट बहुमत रहेको छ । प्रदेशमा एमालेका ५६ जना सांसद छन् । १ सय १० सदस्यीय प्रदेशसभामा एक स्थान रिक्त रहेको छ । एमाले सांसद पशुपति चौलागाईंको निधन भएको कारण रिक्त रहेको छ । बहुमतका लागि ५५ सांसदको समर्थन आवश्यक पर्छ ।
 




मतहरू

Ubsqhn

cheap levofloxacin levofloxacin 500mg generic

Yiryak

fildena 50mg ca generic fildena 100mg order generic proscar 1mg

Ipbesp

order generic accutane order amoxil 1000mg online order zithromax 250mg online

Naguedug

[url=http://jointpain.top/]joint pain operation[/url]


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु