शनिबार ५ माघ, २०८१ (Saturday January 18, 2025)

टस जितेर विराटनगरविरुद्ध बलिङ गर्दै भैरहवा

बुधबार १३ आश्विन, २०७८ विचारवाटिका 1505


टस जितेर विराटनगरविरुद्ध बलिङ गर्दै भैरहवा

असोज १३, काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) को आठौं खेल आज भैरहवा ग्लाडियटर्स र विराटनगर वारियर्र्सबीच खेल सुरु भएको छ ।

त्रिभूवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने खेलमा भैरहवाले टस जितेर पहिले फिल्डिङ रोजेको छ । यो ईपीएल चौथो संस्करणको आठौं खेल हो । 

यसअघि वर्षाका कारण ईपीएलका खेलहरू लगातार प्रभावित भएका थिए । आज घाम लागेपछि खेल सुरु गरिएको हो ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु