शनिबार १२ श्रावण, २०८१ (Saturday July 27, 2024)

बबई सहकारी संस्थाको चौथो वार्षिक साधारणसभा तथा वनभोज कार्यक्रम सम्पन्न

आईतवार ४ पुष, २०७८ विचारवाटिका 2239


बबई सहकारी संस्थाको चौथो वार्षिक साधारणसभा तथा वनभोज कार्यक्रम सम्पन्न

 पुस ४ गते काठमाडौ ,बबई बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारणसभा तथा वनभोज कार्यक्रम पुस ३ गते शनिबार भव्य रूपमा सम्पन्न भएको छ।

 साधारणसभाले पवन चालिसे अध्यक्ष ,राधा थापा मगर उपाध्यक्ष ,मोहन प्रसाद फुयाल सचिव ,राम पोखरेल कोषाध्यक्ष  र पदम चापागाईं,प्रकाश सुनुवार ,राजिव के.सि.सदस्य रहेको पुरानै सञ्चालक समितिलाई पुन दोस्रो कार्यकालको लागि पनि सर्व–सहमत चयन गरेको जानकारी कार्यक्रममा सहभागी बचत कर्ता खिल बहादुर श्रेष्ठले विचार वाटिकालाई गराउनु भयो ।

  काठमाडौंको गोकर्णमा आयोजना गरियको कार्यक्रममा विभिन्न खेलहरू खेलाउनुको साथै असल बचत कर्ताहरूलाई पुरस्कृत समेत गरेको थियो।

तस्विर : खिल बहादुर श्रेष्ठ




मतहरू

estuack

ivermectin for chickens Prix Du Viagra Au Quebec


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु