बिहीबार ११ असार, २०८३ (Thursday June 25, 2026)

ठूला ठूला भ्रष्टाचारमा ठूलै नेताहरुको मिलेमतो छ ः लिङ्देन

बिहीबार २२ पुष, २०७८ विचारवाटिका 1875


ठूला ठूला भ्रष्टाचारमा ठूलै नेताहरुको मिलेमतो छ ः लिङ्देन

पुस २२, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले ठूला भ्रष्टाचारमा राजनीतिक दलका शीर्ष नेताहरुको मिलेमतो रहेको टिप्पणी गरेका छन् ।

बिहीबार धनगढीमा गरेको सुदूरपश्चिम प्रदेशस्तरीय आमसभालाई सम्बोधन गर्दै लिङ्देनले पूर्वप्रधानमन्त्रीहरुलाई ललिता निवास जग्गा प्रकरणमा जोगाउने खेल भइरहेको बताएका छन् ।

‘तपाईंहरुलाई थाहा छ ललिता निवास जग्गा प्रकरणको कुरा फेरि उठेको छ । ललिता निवास मात्र होइन वाइडवडी जहाज खरीदजस्ता ठूला भ्रष्टाचारका काण्डमा सबै राजनीतिक दलहरुको नाइटो एक ठाउँ जोडिएको छ,’ लिङ्देनले भने, ‘त्यसैकारण यी प्रकरणमा नाम जोडिएका पूर्वप्रधानमन्त्री समेतका नेताहरुलाई जोगाइदैछ । अनेक प्रपञ्च गरिदैछ ।’

उनले नेकपा एमाले, नेपाली काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टीले विगत ३१ वर्षदेखि मुुलुकमा शासन गरेर देशलाई बर्बादीतिर धकेलेको टिप्पणी गरे ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दु राज्यसहितको राजतन्त्रको एजेण्डा बोकेको देखेर ठूला राजनीतिक दलको टाउको दुखेको पनि लिङ्देनले टिप्पणी गरेका छन् ।
 




मतहरू

estuack

Meclizine ivermectin rosacea

JichjaelAlisp

Comprare Spedra generico avanafil generico avanafil generico prezzo

Arrorus

buy cialis online forum female bunny who is taking SARMs selective androgen receptor modulators, a guinea who needs to drop 20 lbs

Dealieted

Neuropathy in my fingers, you had this thing with shards of glass when you drink something brand cialis online


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु