आईतवार १९ मंसिर, २०७८ (Sunday December 05, 2021)

प्रचण्ड–माधव समूहको प्रदर्शन सुरु नहुँदै सडकमा जाम, चक्रपथभित्र ठूला गाडीलाई प्रवेशमा रोक  

बुधबार २८ माघ, २०७७ विचारवाटिका 1596


प्रचण्ड–माधव समूहको प्रदर्शन सुरु नहुँदै सडकमा जाम, चक्रपथभित्र ठूला गाडीलाई प्रवेशमा रोक  

 

माघ २८, काठमाडौं । प्रचण्ड–माधव समूहले काठमाडौंमा शक्ति प्रदर्शनसहित विरोध सभा गर्ने भएपछि उपत्यकाको ट्राफिक व्यवस्थापन निकै प्रभावित भएको छ ।

चक्रपथभित्र ठूला गाडीहरुलाई प्रवेश गर्न रोक लगाइएको छ । ठूला गाडीहरुलाई चक्रपथ वरिपरि नै रोकेर राखिएको छ ।

कालीमाटी, थापाथली, लैनचौर, रत्नपार्क, पुतलीसडक क्षेत्रतिर आउने साना गाडीहरुलाई पनि डाइभर्सन गरिएको छ । वैकल्पिक सडकमा पनि सवारी साधनहरुको जाम सुरु भएको छ ।

बिहानदेखि नै जाम सुरु हुन थालेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीले बताए ।

ट्राफिक प्रहरीका सबै जनशक्ति यातायात आवागमनलाई सहज बनाउने प्रयासमा बिहानैदेखि सडकमा उतारिएको छ ।

ट्राफिक प्रहरी प्रवक्ता अधिकारीले भने, ‘ट्राफिक प्रहरीको जनशक्ति १५ सय हो, ती सबैलाई बिहानैदेखि परिचालन गरिएको छ ।’
 




मतहरू

Anaergy

https://ponlinecialisk.com/ - cheap cialis

preeplern

cialis 20mg

Cialis

Buying Viagra

yo buy stromectol for people tablets

cialis ou acheter

Lizanna

http://buytadalafshop.com/ - Cialis

appenderb

cialis online


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु