आईतवार १९ मंसिर, २०७८ (Sunday December 05, 2021)

दुई ठूला बैंकबीच मर्जर सम्झौता हुँदै

बिहीबार ३० बैशाख, २०७८ विचारवाटिका 1721


दुई ठूला बैंकबीच मर्जर सम्झौता हुँदै

वैशाख ३०, काठमाडौं । आज हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जर सम्झौता हुने भएको छ । 

हिमालयन बैंकका अध्यक्ष तुलसीप्रसाद गौतमका अनुसार दिउँसो तीन बजे दुई बैंकहरुबीच मर्जरको प्रारम्भिक सहमति हुनेछ । 

दुई ठूला बैंकहरु मर्जर पछि बैंकको नाम हिमालयन एण्ड नेपाल इन्भेष्टमेन्ट बैंक रहने साथै स्वाप रेसियो १ बराबर एक हुने प्रारम्भिक सहमति जुटेको छ । तर अध्यक्ष गौतमका अनुसार अहिले भने नामको विषयमा मात्रै सहमति भएको छ ।




मतहरू

WefInfofs

Propecia

syloary

https://buysildenshop.com/ - viagra lawsuit

Lizanna

http://buytadalafshop.com/ - cialis 20mg price

Dawduandy

https://buypropeciaon.com/ - Propecia


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु