मंगलवार १६ बैशाख, २०८२ (Tuesday April 29, 2025)

एमाले : जिल्ला कार्यालयमा एकजना आइटी विज्ञ 

बुधबार १९ माघ, २०७८ विचारवाटिका 2195


एमाले : जिल्ला कार्यालयमा एकजना आइटी विज्ञ 

माघ १९, काठमाडौं । नेकपा (एमाले)ले देशभरका सबै जिल्ला पार्टी कार्यालयमा एकजना आइटी विज्ञ नियुक्त गर्ने भएको छ ।

केन्द्रीय सचिवालयको आज बसेको बैठकले पार्टी सदस्यता अद्यावधिक गर्नका लागि आइटी विज्ञ नियुक्त गर्न सबै जिल्लाहरुलाई निर्देशन दिइएको छ ।

फागुन महिनाभित्र नै पार्टी सदस्यता वितरण गर्ने र पार्टी सदस्यता अद्यावधिक गर्ने कार्ययोजना एमालेले बनाएको छ ।
 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु