सोमबार २३ श्रावण, २०७९ (Monday August 08, 2022)

गोठगाउँ–गोठपानीको अवलोकन गर्दा जेदेखियोः– वातावरण विद कमल राई

बुधबार ४ फाल्गुन, २०७८ विचारवाटिका 2129


गोठगाउँ–गोठपानीको अवलोकन गर्दा जेदेखियोः– वातावरण विद कमल राई

गोठगाउँ सरोकार समाज रामेछाप न.पा.१ गोठगाउँ मुनाफा रहित गैरसरकारी संस्था हो,यस संस्थाले विद्यार्थी हरूलाई चित्रकला प्रशिक्षण ,वृक्षारोपण ,वातावरण संरक्षण स्वास्थ्य सामाग्री वितरण ,विभिन्न माध्यमबाट जनचेतनामूलक कार्यक्रमहरू गर्दै आहिरहेको छ । आज भन्दा लगभग ३–४वर्ष अगाडि गोठगाउँ–गोठपानी सेरोफेरो अवलोकन तथा अध्यायन गर्ने अवसर पाएको थिए।


प्राकृति ,संस्कृति र वातावरण विषयमा दिल चस्वी राख्नुहुने श्रीहरी श्रेष्ठ ज्युको अगुवाइमा उक्त क्षेत्र स्थलगत अध्यायन गर्ने मौका मिल्यो । उहाँ उक्त क्षेत्रको स्थानीय हुनु भएकोले विगत देखि वर्तमान सम्मको  परिवर्तन इतिहास छर्लंग छ।
युवा,स्थानीय सरकार तथा कुशल राजनितीग्य महिला अगुवा पर्यटक विज्ञ र कलाकारहरूको उपस्थिति रहेको कार्यक्रम श्री चण्डेश्वरी मा.वि.सगैको प्राङ्गणमा सम्पन्न भयको थियो ।


कार्यक्रममा गाउँ–घरका बुढा–पाका शिक्षक विद्यार्थी बृदिजिवी सबै सहभागी हुनुभएको थियो । बिहानी अथवा फूर्सदको समय पारी गाउँ–ठाउँको समुदायहरूसंग प्रस्ट सरोकार राख्ने खानेपानीको श्रोत अवलोकन गर्न जाने क्रममा ज्ञान भयोकी किरात कालीन कुवा,तिर–तिरे धारोमा निर्भर रहेछ समाज ।चन्डी भुमिधानको नाम द्वारा विद्यालयको नाम पनि श्री चण्डेश्वरी मा.वि.राखिएको रहेछ ।


गाउँ घर बस्तीको छेउ–छाउमा अवशेषका रूपमा रहेको गुफा पानीको मुहान द्वारा जम्मा भएको पानी मानिस, पशुपन्छी साथै जंगली जनावर ,चराचुरुङ्गी आदिलाई हुने रहेछ। 
एक जमना यस्तो पनि आउन सक्छ कि बाँकी बचेका सूक्ष्म पानीका मुहानहरू मासिन नासिन सक्ने छ त्यस पछि त्यहाँका समुदायहरू प्रकृतिक पिउने पानीद्वारा बन्चित हुने छ। त्यति मात्र नभएर परम्परागत ज्ञान ,सीप तथा कला संस्कृति प्रकृतिसंग अनुनाश्रित सधाको लागि हराएर जान सक्ने छ। एक मुठि सासरहे सम्म आशा र भरोसा बाँकी रहन्छ भन्ने उखान मनमा राखेर उक्त क्षेत्र रामेछाप नगरपालिका वडा १ गोठगाउँ–गोठपानी आस–पासमा रहेको पानीसंग आवद्व महत्त्वपूर्ण  स्थानहरूको अवलोकन  तथा योगदान  गर्न सकिने कार्यक्रम भयो ।सरकारी कर्मचारी ,समाजसेवी युवा स्थानीय सरकार ,शिक्षक आदिको पहलमा सूक्ष्म वातावरणीय कार्यक्रम तर्जुमा गर्ने जस्को कारण पानीको मुहान बचाँउन मद्दत पुगोस ,
गोठगाउँ सरोकार समाजका पदाधिकारी  तथा समाजसेवी हरूको माझ काठमाडौंमा छलफल भयो। छलफल अनुसार गोठगाउँ सरोकार समाज मार्फत पानी तथा वातावरण संरक्षण गर्न वृक्षारोपण गर्ने कार्य–योजना तय भयो ।

 संस्थागत स्वयम् सेवक तरिकाले विभिन्न जातका बिरूवाहरू खरिद गरि निर्दिष्ट ठाउँहरूमा रोप्ने काम भयो ।विशेष गरि धर्म संस्कार संस्कृति सग जोडिएका रूद्वाक्षका बिरुवा पानीको मुहान वरिपरि रोप्ने कार्य भयो ।सम्बन्धित उपभोग गर्ने घरधुरी वा समुदायले संरक्षण गर्ने सामाजिक नीति अनुसार रोपेको उक्त बिरुवा क्रमीक रूपमा हुर्कीदै गएको छ। बाकी केही स्थानमा बड्न नसक्ने  अवस्थामा रहेको विरूवाहरूको आगामी कार्यमा मल–जल गर्ने र थप विरूवाको तय गर्नु पर्ने देखिन्छ । यसरी सूक्ष्म देखि बृहत गर्न सके बचेको पानीको मुहानहरू बचाउन सकिन्छ भन्ने हाम्रो आशा छ ।


 यस कार्यमा सबै एक भएर सहकार्य हुन आवश्यक देखिन्छ । रूद्वाक्षसँगै स्वास्थ वा आर्थिक सँग सरोकार राख्ने घिउ फल (एवोकाडो) को बिरुवा समेत वितरण गरिएको थियो । ती सबै विरूवाहरू शकुसल रहेको पाईएको छ ।सानो पाइला प्राकृतिक थोपा पानी र शिलाको कोखमा उम्रेको पानी असल हुन्छरे भन्छन “मुलको पानी कुलको छोरा“ पिउने पानी नपाए पछि हाम्रा पूर्खाहरूले किल्ला छाडेको इतिहास  छ उनिहरूको योगदान सम्झेरआशाको बत्ती मुहान संरक्षणमा रहनु भएका सम्पूर्ण समुदाय र गोठगाउँ सरोकार समाजलाई मुरी मुरी धन्यवाद तथा सफलताको शुभकामना ।

The Environmental Protection Learning High way in The GothGaun

 

Concern Society-Nepal

 

Gothgaun is the village of Ramechhap Municipality of the Bagmati Province that is environmentally critically impacted and threatened. In 2018 there was an opportunities came out to observe closely the scenario of the local, social-culture and environment in the particular area with the leader Mr. Shree Hari Shrestha who is deeply concern about the culture, environment and natural phenomena. As local he is well known and understood the local environment and the drivers of change. The schedule event along with political leaders, women, youth, school students, teachers, elders, social workers and local governors were successfully carried out on the space of Chandeswari.

We visited the local water sources and the forest patches on morning in through observation for eyewitness experiences using the chiki road adjoining the Kirant era Chandesawari School. It had been observed the water sources in traditional cultural practices that could happened in Kirant era call Kuwa means water reserve droplets comes from the side of stones as pond that for drinking including for livestock. The reaming, tiny thread water collection seems a cultural value and social means serious on natural drinking water can be disappeared forever. If so happened, then the societies may have difficulty to have such friendly water from Nature. Also, the culture, knowledge, traditions, skills and harmony with Nature will be vanished from the societies. In accordance with the oral story,” until-unless that you have a mist of respiration or breathing a great hope”.

It had been observed the possibilities and situation with the mainstreaming on the natural water sources in micro-level and start works accordingly in the surrounding of the Gothgaun, Gothpani, Ramechap Municipalities. The great supporters, social workers, service holders and youth came together to do volunteer on this aspects something to environment focus on the water sources protection in micro-climate the scheduled meeting was happened in Kathmandu. The meeting was decided on the behalf of Gothgaun Concern Society Nepal the mini- afforestation activity will be carried out. They collected some water conserving with cultural high value plant saplings for the sources of water and some fruits e.g. avocado seedlings for household distributed in targeted areas and people.

The mission of the activities was designed to raise awareness in societies, lets them to understand the means and start something living fences on water sources where it is in traditional culturally appropriate with long term vision. The planted plants are growing up successful but some area they are in stagnant need to some help to grow up. The oral slogan “water is good from source, responsible son from well –social family”, the footprint for natural water protection need to be continue for long term perspective. All social, moral and political will be needed and important to be continue.

Environmental Investigative and Communicating Biodiversity Professional, Mr. Kamal Kumar Rai

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु