सोमबार २९ असार, २०८३ (Monday July 13, 2026)

 स्वदेशमै पढ्ने वातावरण बनाउनुपर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको भनाई

शुक्रबार २५ चैत्र, २०७८ विचारवाटिका 2318


 स्वदेशमै पढ्ने वातावरण बनाउनुपर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको भनाई

 चैत २५ काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीले उच्च शिक्षा हासिल गर्नेको लागि विदेश जाने विद्यार्थीहरुलाई स्वदेशमै पढाउने वातावरण बनाउनु पर्ने बताएकी छिन् ।

उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ नेपाल (हिसान)को आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले उच्च शिक्षा अध्ययनको लागि विदेश जाने विद्यार्थीहरुलाई स्वदेशमै उच्च शिक्षा दिने वातावरण बताउनु पर्ने बताएकी हुन् ।

 राष्ट्रपति भण्डारीले विदेशी विद्यार्थीहरुलाई समेत नेपालमा अध्ययन तथा अनुसन्धानका लागि आकर्षित गर्नसके शिक्षाको लगानी परिणाममा निकाल्न सकिने बताइन् ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु