शनिबार ६ कार्तिक, २०७८ (Saturday October 23, 2021)

राष्ट्रपति भण्डारी आज काभ्रे जाँदै

बुधबार २७ आश्विन, २०७८ विचारवाटिका 1104


राष्ट्रपति भण्डारी आज काभ्रे जाँदै

असोज २७, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी शक्तिपीठमा पूजा गर्न आज काभ्रे जाने तयारीमा हुनुहुन्छ । पलाञ्चोक भगवतीमा पूजा गर्न काभ्रे जान लाग्नु भएको हो ।

उनी हेलिकप्टर चढेर काभ्रे जान लागेको सुरक्षा स्रोतले जनाएको छ ।

राष्ट्रपतिको आगमनलाई मध्यनजर गरी काभ्रेको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु