शुक्रबार ४ बैशाख, २०८३ (Friday April 17, 2026)

सभ्य बन्दै होली पर्व

बिहीबार ३ चैत्र, २०७८ विचारवाटिका 2316


सभ्य बन्दै होली पर्व

चैत ३ काठमाडौं, फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली मनाइँदैछ ।
वसन्तपुर दरबार क्षेत्रमा चीरोत्थान गरेसँगै काठमाडौंमा  फोहर पानीले भरिएका तथा बेलुनले हिर्काउने विकृति अहिले अन्त्य भएको छ । रङको पर्व फागु पूर्णिमा अर्थात् होली अहिले सभ्य बन्दै गएको छ ।

केही वर्षअघि अगाडिसम्म फागुन शुक्ल अष्टमीदेखि नै धेरैजस्सो युवतीहरु प्राय सडकमा निसकिदैनथे । फागु पर्व सभ्य हुन थालेपछि भने हिजो पनि राजधानीमा युवतीको चहलपहल पूर्ववत् रह्यो ।


 




मतहरू

QVAyGOUn

cialis generic 5mg Using the adenosine A 2A receptor antagonist 36 and an adenosine A 1 receptor knockout mouse model 42, it was demonstrated that the effects of caffeine on cardiac function are mediated by blockade of adenosine receptor signaling 36, 42

Wheetabar

If a dose is missed, take it as soon as you remember unless it is less than 4 hours until the next scheduled dose can i buy cialis online We are now preparing for our third transfer, because we do not want to stop trying until we have a baby in our arms


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु