शनिबार २७ मंसिर, २०८२ (Saturday December 13, 2025)

रामेछाप अनेरास्ववियु जिल्ला कमिटीको बैठक सम्पन्न

बिहीबार ८ बैशाख, २०७९ विचारवाटिका 2182


रामेछाप अनेरास्ववियु जिल्ला कमिटीको बैठक सम्पन्न

बैशाख ८ रामेछाप, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) रामेछाप जिल्ला कमिटीको बैठक सम्पन्न भएको छ ।


 अध्यक्ष टक घतानीको अध्यक्षतामा नेकपा (एमाले) जिल्ला कमिटी उप सचिव प्रकाश कुमार कार्कीको प्रमुख अतिथ्यतामा रामेछापको सदरमुकाम मन्थलीमा सम्पन्न भएको हो । 


 यस बैठकमा बैशाख ३० गते हुन गहिरहेको स्थानीय तहको निर्वाचनमा अनेरास्ववियु जिल्ला कमिटी रामेछापको विभिन्न पालिकामा तपसिल जिल्ला कमिटीको सदस्यहरुलाई चुनाव कन्द्रीत जिम्मेवारी प्रदान गर्ने निर्णय गरिएको छ ।





यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु