सोमबार २ जेष्ठ, २०७९ विचारवाटिका 1112
जेष्ठ २, बर्दिबास नगरपालिका–१३ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार लक्ष्मण सिंह निर्वाचित भएका छन् ।
स्वतन्त्र उम्मेदवार लक्ष्मण सिंहले ४३३ मत ल्याएका छन् । भने नेकपा (एमाले)का उम्मेदवार मनिष समालले ४०२ मत ल्याएका छन् ।
Bichar Batika