बिहीबार १६ असार, २०७९ (Thursday June 30, 2022)

बर्दिबास नगरपालिका–१३ को अध्यक्षमा स्वतन्त्र उम्मेदवार निर्वाचित

सोमबार २ जेष्ठ, २०७९ विचारवाटिका 1112


बर्दिबास नगरपालिका–१३ को अध्यक्षमा स्वतन्त्र उम्मेदवार निर्वाचित

जेष्ठ २, बर्दिबास नगरपालिका–१३ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार लक्ष्मण सिंह निर्वाचित भएका छन् ।

स्वतन्त्र उम्मेदवार लक्ष्मण सिंहले ४३३ मत ल्याएका छन् । भने नेकपा (एमाले)का उम्मेदवार मनिष समालले ४०२ मत ल्याएका छन् ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु