आईतवार ५ जेष्ठ, २०८२ (Sunday May 18, 2025)

रामेछापको कार्कीले गरे सगरमाथाको सफल आरोहरण

मंगलवार १० जेष्ठ, २०७९ विचारवाटिका 3353


रामेछापको कार्कीले गरे सगरमाथाको सफल आरोहरण

जेठ १० रामेछाप ,रामेछाप जिल्ला खाडादेवि ५ मा २०५० साल असार २६ गते बुबा राम बहादुर।कार्की र आमा इन्द्रकला कार्कीको कोखबाट पहिलो सन्तानको रूपमा जन्मिनु भएको विक्रम कार्कीले विश्वकै अग्लो शिखर सगरमाथाको सफल आरोहरण गर्नु भएको छ ।

  कार्कीले २१ मे २०२२ बिहान ११.२५ मा सगरमाथाको चुचुरोमा पुग्न सफल हुनु भएको थियो, ११अप्रिल देखि १४ मे सम्म तयारी गरि काठमाडौंको ठमेल बाट यात्रा सुरू गरेको कार्की सहितको टोलि १६ मेमा बेशक्याम पुगेको थियो ।

   रामेछापमा जन्मियता पनि कार्कीको बाल्यकाल भने बकैयामा बितेको थियो २०६१ सालमा बकैया गाउँपालिका वडा नं .४ छतिवन स्थित महेन्द्र माध्यमिक विद्यालयबाट एयएलसि पास गरेको कार्कीले पठाई सगै व्यवसायमा समेत होमिएको थियो ,माउन्टेनरिङ,रक लाइडिङ हाई माउन्टेन रेस्क्यु ,एडभान्स क्यानोइनिङ प्राथमिक उपचार रेस्क्यु कोष लगायतको तालिम लिएर कार्कीले आफुलाई दक्ष बनाएको थियो।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु