शुक्रबार ३ असार, २०७९
असार ३ काठमाडौं, शिक्षक सेवा आयोगले माध्यामिक तहको अध्यापन अनुमतिपत्र (लाइसेन्स) को परीक्षा केन्द्र निर्धारण गरेको छ ।
शिक्षक सेवा आयोगले यहि असार १८ गते सञ्चालन हुने माध्यमिक तहको अध्यापन अनुमतिपत्र परीक्षाको लागि उम्मेद्वारको रोल नम्बरसहित परीक्षा केन्द्र सार्वजनिक गरेको छ ।