शनिबार ७ श्रावण, २०७९
साउन ७ काठमाडौं , ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान) काठमाडौं जिल्ला शाखा मध्य क्षेत्रको चौथो अधिवेशन बाट अध्यक्षमा राम बहादुर ठकुरी निर्वाचित हुनु भएको छ।

काठमाडौं महानगर पालिकाका उप–प्रमुख सुनिता डंगोलको प्रमुख आतिथ्य,ब्लोदान मध्य क्षेत्रका कार्यभार अध्यक्ष राम बहादुर ठकुरीको सभापतित्व तथा ब्लोदानका केन्द्रीय अध्यक्ष सानुबाबु प्रजापति ,उपाध्यक्ष उज्ज्वल के.सि.,सचिव पुरूषाेतम खत्री ,काेषाध्यक्ष मच्चाकाजी महर्जन, केन्द्रीय सदस्य शंकर महर्जन , काठमाडौं जिल्ला शाखाका अध्यक्ष जनक कुमार खड्का ,उपाध्यक्ष तिलक अधिकारी , सचिव कृष्णप्रसाद मानन्घर , विभिन्न रक्त सञ्चार सेवाका प्रमुखहरू ,काठमाडौं महानगर पालिकाका विभिन्न वडाका जनप्रतिनिधिहरूको आतिथ्यमा आयोजीत अधिवेशन बाट अध्यक्षमा ठकुरी सगै उपाध्यक्षमा मच्चाकाजी महर्जन ,सचिवमा दिनेश महर्जन ,सह सचिवमा गंगादेवि महर्जन ,कोषाध्यक्षमा रिता रजक लगायत पन्द्र सदस्य कार्य समिति तीन वर्षे कार्यकालको लागि सर्वसहमत निर्वाचित हुन भएको छ ।

कार्यक्रममा ब्लोदान काठमाडौं जिल्ला शाखा मध्य क्षेत्र लाई सहयोग गर्नुहुने विभिन्न संघ संस्थाहरू ,संस्थामा आवद्ध काठमाडौं महानगर पालिकाको विभिन्न वडा बाट निर्वाचित जनप्रतिनिधिहरू लगायत संस्थालाई विभिन्न माध्यमबाट सहयोग पुर्याउनुहुने व्यक्तिहरूलाई समेत संस्थाले सम्मान गरेको थियो।



Poly lactic co glycolic acid PLGA copolymer based liposomes have been used for delivery of ricin A immunotoxin in vitro, ceramides or drug DNA gene complexes monensin PLGA polymer nanoparticles and liposomes as potentiator of ricin A immunotoxins IT in vitro against HL 60 and HT 29 human tumor cell lines Ferdous et al best place to buy cialis online reviews
insiquava
of clomiphene were administered daily for 5 days; at least one other treatment course was not preceded by clomiphene buy cialis uk com 20 E2 AD 90 20Viagra 20Espanjasta 20 20Normal 20Viagra 20Dose viagra espanjasta The report recommended that Boeing should be required to clearly identify the amount of new parts contingencies included in the second multiyear purchase agreement