आईतवार ९ कार्तिक, २०८३ (Sunday October 25, 2026)

एन्फाको कार्यसमिति बैठक अर्को हप्ता बस्ने

मंगलवार २२ कार्तिक, २०७९ विचारवाटिका 1891


एन्फाको कार्यसमिति बैठक अर्को हप्ता बस्ने

 कार्तिक २२ काठमाडौं, अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक कार्तिक २९ गते बस्ने भएको छ ।

राष्ट्रिय लिग र शहीद स्मारक लिगसहित विभिन्न ९ एजेण्डामा छलफल गर्ने यहि कात्तिक २९ गते एन्फाको कार्यसमिति बैठक बोलाइएको हो ।

एन्फाका महासचिव किरण राईले आज कार्यसमिति पदाधिकारी र सदस्यलाई कार्यसमिति बैठक बस्ने विवरण सहित पठाएको पत्रमा विविधसहित ९ वटा एजेण्डा समावेश गरेका छन् ।

एक महिना अगाडि नै कार्यसमितिका १२ जनाले कार्यसमित बैठकको माग गर्दै एन्फामा निवेदन दर्ता गराएका थिए । तर त्यसको एक महिनापछि मात्र कार्यसमिति बैठक बस्ने भएको छ ।

सो बैठकमा मार्केटिङ, ब्रोर्डकाष्टिङ, डिजिटल राइट्स, कमर्सियल स्ट्राटिजी र पार्टनरसिप सम्बन्धी, एन्फा होस्टलको क्यान्टिन भाडामा दिने,  एन्फाको प्रतिनिधित्वका विषयमा छलफल हुने छ ।




मतहरू

WoolIcoms

viagra 5343 sildenafil 100mg for sale viagra for sale mexico

WoolIcoms

get viagra buy cheap viagra online usa viagra capsule price in india

WujzIcoms

generic viagra prices in canada sildenafil 100 mg pfizer viagra for sale

WujzIcoms

generic viagra coupon where can i buy cheap viagra in australia seldenafil


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु