शनिबार १२ श्रावण, २०८१ (Saturday July 27, 2024)

चेतन ‍‍ए‍ेडीलाई शहीदको घोषणा गर्र्न अनेरास्ववियुले माग 

आईतवार ७ जेष्ठ, २०८० विचारवाटिका 1443


चेतन ‍‍ए‍ेडीलाई शहीदको घोषणा गर्र्न अनेरास्ववियुले माग 

जेठ ७ काठमाडौं, नेकपा (एमाले)का विद्यार्थी संगठन अनेरास्ववियुले चेतन ‍‍ए‍ेडीलाई शहीदको घोषणा गर्न अनेरास्ववियुले निर्णय गरेको छ।

बैशाख ४ गतेदेखि ६ गतेसम्म केन्द्रीय कमिटी बैठकमा बसेको अनेरास्ववियुको निर्णयलाई सार्वजनिक गर्नका लागि आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

गत मंसिर ४ गते हुने चुनावमा कांग्रेस समर्थित आपराधिक गिरोहले अनेरास्ववियुका तत्कालीन सचिवालय सदस्य र सुदूरपश्चिम विश्वविद्यालयका राष्ट्रिय कमिटी अध्यक्ष ए‍ेडीलाई राष्ट्रिय शहीद घोषणा गर्न सरकारबाट माग गर्ने निर्णय भएको अनेरास्ववियुले जनाएको छन् ।

शैक्षिक गुणस्तरका लागि, अनेरास्ववियुले २८बाटै विभिन्न ५५ निर्णय गरेको छन्।
 




मतहरू

doxycycline contraindications

doxycycline acne buy


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु