सोमबार ५ फाल्गुन, २०८१ (Monday February 17, 2025)

विश्व रक्तदाता दिवसकाे अवसरमा सराेकार समाजद्वारा रक्तदान कार्यक्रम गर्दै

बुधबार ६ असार, २०८० विचारवाटिका 2480


विश्व रक्तदाता दिवसकाे अवसरमा सराेकार समाजद्वारा रक्तदान कार्यक्रम गर्दै

असार ६ काठमाडौं ,विश्व रक्तदाता दिवस २०२३ काे अवसर पारि गाेठगाउँ सराेकार समाजले खुल्ला रक्तदान कार्यक्रमकाे आयाेजना गर्ने भएकाे छ ।

सराेकार समाजले ब्लड डाेनर्स एसाेशिएसन नेपाल ( ब्लाेदान) काठमाडौं जिल्ला शाखाकाे सहकार्यमा तथा कान्तिपुर अस्पताल रक्तसञ्चार सेवाकाे प्राविधिक सहयाेगमा असार ९ गते शनिबार काठमाडौं महानगर पालिका वडा नं.४ धुम्बाराहि शंख पार्कमा खुल्ला रक्तदान कार्यक्रम गर्न गहिरहेकाे सराेकार समाजकाे उपाध्यक्ष तथा रक्तदान कार्यक्रमका संयाेजक देव कुमारी श्रेष्ठले विचार वाटिकालाई जानकारी गराउनु भयाे।

नियमित रगत तथा प्लाज्मा दान गराैं जीवन बचाउने कार्यमा हातेमालो गराैं भन्ने विश्व रक्तदाता दिवस२०२३काे मुल नाराले भनेझै रक्तदान जस्तो महान कार्यमा सहभागीभै आफ्नाे खेरजाने रगत दान गरि पून्य कमाउन सम्पूर्ण जनालाई संयाेजक श्रेष्ठले आग्रह समेत गर्नु भएकाे छ।

 




मतहरू

OKBet

Quality posts is the crucial to invite the visitors to visit the web page, that's what this web page is providing. OKBet casino philippines


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु