शनिबार १२ श्रावण, २०८१ (Saturday July 27, 2024)

बागमती प्रदेशको अध्यक्षमा ढुङ्गेल निर्वाचित

शनिबार १३ आश्विन, २०८० विचारवाटिका 1437


बागमती प्रदेशको अध्यक्षमा ढुङ्गेल निर्वाचित

असाेज १३ काठमाडौं ,नेकपा एमाले बागमती प्रदेशको प्रथम अधिवेशन बाट रामेछापका कैलाश प्रसाद ढुङ्गेल निर्वाचित भएकाे छ।
 असाेेज ८ गते बाट काठमाडौंमा सुरू भएकाे प्रथम अधिवेशन ५ दिन सम्म  सहमतिको प्रयास असफल भएपछि शुक्रबार दिउसाे बाट अध्यक्ष लगायत अधिकाम्स सदस्य पदमा निर्वाचन भएकाे थियाे,दिउसाे १.३० बजे बाट सुरू भएकाे मतदान राति ८.०० बजे सम्पन्न भएकाे थियाे ।


कुुल ११३५ खसेकाे मत बाट अध्यक्षमा ढुङ्गेलले ६९६, उपाध्यक्षमा दावा दाेर्जे लामाले ६१५, सचिवमा नवराज सिलवालले ५६८ ,उपसचिमा प्रेम कुमार महर्जनले ३६७ र महिला उपसचिमा भक्त कुमारी लामाले ५९९ मत ल्याई निर्वाचित भएकाे छ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु