मंगलवार ३ चैत्र, २०८२ (Tuesday March 17, 2026)

वडा दशैंकाे अवसरमा सराेकार समाजले वडा स्थरिय भलिबल खेल प्रतियोगिता गर्दै

बुधबार १ कार्तिक, २०८० विचारवाटिका 2404


वडा दशैंकाे अवसरमा सराेकार समाजले वडा स्थरिय भलिबल खेल प्रतियोगिता गर्दै

कार्तिक १ रामेछाप ,गोठगाउँ सरोकार समाजले वडा दशै ,शुभ तिहार लगायतको वर्पहरूको अवसर पारी यो बर्ष पनि कार्तिक ५ र ६ गते रामेछाप न.पा. १ गोठगाउँ– गोठपानीको ठूलो चउरमा वडा स्थरिय भलिबल खेल प्रतियोगिताको आयोजना गर्न गहिरहेको छ ।


 गोठगाउँ सरोकार समाजले संस्थाको आधिकारिक फेसबुक पेज बाट कार्यक्रमको जानकारी गराउदै सुचना तथा व्यानर समेत सार्वजनिक गरीसकेको छ । सुचनामा जानकारी  गराय अनुसार खेल हुने मिति २०८० कार्तिक ५ र ६ गते स्थान श्री चण्डेश्वरी मा.वि. नजिकैको ठूलो चउर ,खेल उद्घाटन हुने कार्तिक ५ गते आईतबार  विहान ९.०० बजे ,खेल समापन कार्तिक ६ गते सोमबार ,टिम दर्ता अन्तिम मिति २०८० कार्तिक ५ गते आईतबार बिहान ८.०० बजे सम्म , खेलमा सहभागी हुन पाउने रामेछाप न.पा.१ गोठगाउँको साविकको वडा न.१ देखि ९ सम्म तथा वडा भित्र सञ्चालित विभिन्न संंघ संस्थाहरू बाट टिम दर्ता गर्न पाउने , टिम दर्ता शुल्क रू १०००/- खेल आयोजक समितिको निर्णय बमोजिम संचालन हुने , प्रतियोगिता प्रथम हुन सफल हुने टिमलाई नगद पुरस्कार रू २००००/-( बीस हजार) सहित सिल्ड ,मेडल र प्रमाणपत्र ,द्वितीय हुने टिमलाई नगद पुरस्कार रू १५०००/- ( पन्द्र हजार) सहित सिल्ड मेडल र प्रमाणपत्र , तृतीय हुने टिमलाई नगद पुरस्कार रू १००००/-  ( दस हजार ) सहित सिल्ड मेडल र प्रमाणपत्र  र चौथो हुने टिमलाई सान्त्वना पुरस्कार नगद रू ५०००/-  ( पाँच हजार) र प्रमाणपत्र रहने गोठगाउँ सरोकार समाजले सुचना मार्फत जानकारी गरायको छ ।

 




मतहरू

FISHING GAME

We have a site for sports games. You must be interested. fishing joy online game


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु