बुधबार १८ पुष, २०८०
१८ पुस, काठमाडौं । राष्ट्रियसभा निर्वाचनका सन्दर्भमा नेकपा (एमाले)ले चाहेको के हो बुझ्ने सत्तारुढ गठबन्धनले बताएका छन् ।
गठबनधनका चार दलको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आफूहरुलाई शुन्य नबनाउन एमाले नेताहरुले आग्रह गरेको बताएका थिए ।
‘एमालेको प्रस्ताव के हो ? माग के हो त्यो क्लियर आओस् । त्यसपछि कुरा गर्न सजिलो हुन्छ भन्ने भएको छ’, एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले भनेका छन् ।
Esports Betting
Your article is a perfect article without a hitch. Thank you. My site: Esports Betting Odds