शुक्रबार १९ मंसिर, २०७७ (Friday December 04, 2020)

सीमा सम्बन्धी बैठक गर्न भारत सकारात्मक

मंगलवार १८ कार्तिक, २०७७ विचारवाटिका 1354

 

कार्तिक १८, काठमाडौं । सुस्ता र कालापानी बाहेक अन्य क्षेत्रमा रहेका सीमा सम्बन्धी प्राविधिक विषयहरु समाधान गर्नका लागी बनेको जोइन्ट बाउन्ड्री गु्रप (बीडब्लुजी) को बैठक गर्न भारत सकारात्मक देखिएको छ । 

सो बैठक नेपालले अगष्ट महिनामा आयोजना गर्नका लागि प्रस्ताव राखे पनि मिति भने तोकिएको छैन । नेपालले  वार्ताका लागि दुईवटा मिति प्रस्ताव गरेको छ । भर्जुअल बैठकको मोडालिटीको बारेमा कुराकानी भइरहेको छ ।

टाइम्स अफ इन्डियाले उल्लेख गरे अनुसार भारतले नेपालको प्रस्तावलाई अध्ययन गरिरहेको र यही नोभेम्बर महिनामा नै बैठक गर्न भारत तयार भएको जनाएको छ । 

सुस्ता र कालापानीको विषयमा भने सो बैठकमा छलफल हुने छैन किनभने दुवै देशका नापी विभागले नेतृत्व गर्ने सो बैठकको म्यान्डेट प्राविधिक विषय हल गर्ने रहेको छ ।

विदेश सचिवले सुस्ता र कालापानीको विषयमा कुराकानी गर्ने र अन्य ठाउँका प्राविधिक विषय बीडब्लुजीले हेर्ने सहमति दुई देशबीच भएको छ ।

भारतीय सेना प्रमुखको भ्रमणपछि सो संयन्त्रको बैठक हुने टाइम्स अफ इन्डियाले सरकारी अधिकारीलाई उद्धृत गर्दै उल्लेख गरेको छ । हरेक वर्ष मनसुन सकिएपछि सो संयन्त्रको बैठक बस्ने भएपनि कोभिड–१९ र दुई देशको बिचमा रहेको सीमा विवादका लागि बैठक हुन सकेको छैन ।

अहिलेसम्म सो संयन्त्रको बैठक ६ पटकसम्म बसेको छ । सन् २०१४ मा निर्माण भएको सो संयन्त्रको म्यान्डेट सीमा स्तम्भ निर्माण, मर्मत सम्भार र दशगजाको अतिक्रमण हटाउनु हो ।

सुस्ता र कालापानीको विषयमा वार्ता गर्ने म्यान्डेट नभएपनि सो संयन्त्रलाई सीमा समस्या समाधानको लागि सुझाव दिन भने भनिएको छ ।

त्यस कारण सो बैठकलाई निकै महत्वका साथ हेरिएको छ । यसले सुस्ता र कालापानीको विषयमा पनि वार्ताको वातावरण बनाउने अपेक्षा गरिएको छ ।




मतहरू

hqtksgdzr

???? ???????? ???? ???? ???? ????????? hqtksgdzr http://www.g54sbd8w1q4xd5h6xyvq8v90wm153594s.org/ [url=http://www.g54sbd8w1q4xd5h6xyvq8v90wm153594s.org/]uhqtksgdzr[/url] ahqtksgdzr

Fake Grass Rug Indoor

Fake Grass Rug Indoor Supplier

Bopp Film Prices Supplier

Bopp Film Prices Supplier

Garden Equipment Price

Garden Equipment Price

Aluminum Plastic Sheet

Aluminum Plastic Sheet

Briefcases

Briefcases

Glass Craft Cup Price

Glass Craft Cup Price

Guang Ya Aluminium Industries Co., Ltd.

Guang Ya Aluminium Industries Co., Ltd.

Floating Lanterns For Sale

Floating Lanterns For Sale Supplier

Honda Ridgeline Windshield

Honda Ridgeline Windshield

3 Pound Crosslinked Pe Foam

3 Pound Crosslinked Pe Foam

Henan Xingfa Bio-Technology Co., Ltd.

Henan Xingfa Bio-Technology Co., Ltd.

36.Cc Hydraulic Gear Pump

36.Cc Hydraulic Gear Pump

china electric pedal scooter for adults

china electric pedal scooter for adults

Anchor Chain And Shackles

Anchor Chain And Shackles

Embossed Membrane Keypad

Embossed Membrane Keypad

Cat crawl cat scratch pad pet toy cat cat toy

Cat crawl cat scratch pad pet toy cat cat toy

Screen Filter

Screen Filter

China Dried Pulp Tray

China Dried Pulp Tray

Spare Parts

Spare Parts

105sl 105slplus Xi4 Zebra Industrial Printers Price

105sl 105slplus Xi4 Zebra Industrial Printers Price

Panels Checking Fixture

Panels Checking Fixture

Common Rail Injector Armature

Common Rail Injector Armature

Plain Weave Fabric

Plain Weave Fabric


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु