मंगलवार ४ चैत्र, २०८१ (Tuesday March 18, 2025)

हाम्राे भूमि ,हाम्राे भविष्य " भन्ने नाराकाेसाथ आज विश्व वातावरण दिवस मनाउँदै ।

बुधबार २३ जेष्ठ, २०८१ विचारवाटिका 1498


हाम्राे भूमि ,हाम्राे भविष्य " भन्ने नाराकाेसाथ आज विश्व वातावरण दिवस मनाउँदै  ।

जेठ २३ काठमाडौं ,याे वर्ष " हाम्रो भूमि ,हाम्राे भविष्य " भन्ने नाराकाे साथ विभिन्न जनचेतनामूलक कार्यक्रमकाे आयाेजना गरि आज विभिन्न संघ संस्थाहरूले विश्व वातावरण दिवस मनाउँदै छ ।
सन् १९७३ देखि हरेक वर्ष जुुन ५ तारीखमा विश्व वातावरण दिवस अन्तर्राष्ट्रिय रूपमा मनाउन थालिएको हाे, वातावरण दिवसको कार्यक्रमहरू जलवायु परिवर्तनका कारण सिर्जित विभिन्न समस्या र यसकाे समाधानकाे बारे केन्द्रित हुने गर्दछ।
विभिन्न संघ संस्था तथा विद्यालयहरूले  सरसफाइ गर्ने बिरुवा राेपेर पनि वातावरण दिवस मानाउने गर्दछ ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु