मंगलवार १६ बैशाख, २०८२ (Tuesday April 29, 2025)

ब्लोदान काठमाडौं जिल्ला शाखाको तेरौं स्थापना दिवस सम्राटमा

बिहीबार २३ भाद्र, २०७९ विचारवाटिका 2115


ब्लोदान काठमाडौं जिल्ला शाखाको तेरौं स्थापना दिवस सम्राटमा

 भदौ २३ काठमाडौं ,ब्लड डोनर्स एशोसिएशन नेपाल ( ब्लोदान) काठमाडौं जिल्ला शाखाको तेरौं स्थापना दिवस तथा सातौं साधारणसभा २०७९ साल असोज २ गते आइतबार सम्राट पार्टी प्यालेस नयाँ बजारमा हुन गहिरहेको छ।

  २०६७ साल असोज २ गते ई. सानुबाबु प्रजापतिको अध्यक्षतामा २७ सदस्य( ब्लोदान )काठमाडौं जिल्ला शाखा गठन भएको थियो ,यश अघि बारौं स्थापना दिवस तथा छैटौं साधारणसभा सम्म सम्पन्न गरि सकेको (ब्लोदान) काठमाडौं जिल्ला शाखाले आफ्नो मातहतमा विभिन्न क्षेत्रीय समिति तथा नगर समितिहरू गठन गरि ब्लोदानको उद्धेश्य अनुसार रक्त तत्व सम्बन्धि विभिन्न जनचेतनामूलक कार्यक्रमका गर्नुका  साथै रक्तदान कार्यक्रम गर्दै आएको( ब्लोदान )काठमाडौं जिल्ला शाखाका अध्यक्ष जनक कुमार खड्काले विचार वाटिकालाई जानकारी गराउनु भयो ।


   बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्न प्रसाद ढकाल प्रमुख अतिथि तथा बिशेष अतिथिमा (ब्लोदान)काठमाडौं जिल्ला शाखाको संस्थापन अध्यक्ष तथा वर्तमान ब्लोदानको  केन्द्रीय अध्यक्ष ई.सानुबाबु प्रजापति लगायत रगत सम्बन्धि विज्ञ व्यक्तिहरूको उपस्थितिमा असोज २  गते आइतबार बिहान ठिक ११.०० बजे सम्राट पार्टी प्यालेसमा( ब्लोदान)काठमाडौं जिल्ला शाखाको कार्यक्रममा उपस्थित हुन ब्लोदान संग सम्बन्धित सम्पूर्ण शाखा कार्यालय ,क्षेत्रीय कार्यालय तथा रक्तदाताहरूलाई समयमै उपस्थिति भै सातौं साधारणसभा भव्य र सव्य रूपमा सफल पारिदिनु हुन समेत काठमाडौं जिल्ला शाखा अध्यक्ष खड्काले अनुरोध गर्नुभएको छ ।
 




मतहरू

MGWaHvTAm

buy cialis usa Often nail changes disappear when the damaged nail is replaced by the growth of new nails

wBHwaAN

viagra sample Record YES if dilated RV is described of any severity


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु