शनिबार १ भाद्र, २०८१
भदौ १ काठमाडौं , गाेठगाउँ सराेकार समाजकाे सचिव ,विचार वाटिका मिडिया प्रा.लि.का सञ्चालक तथा समाजसेवी मीन बहादुर श्रेष्ठ ( बिष्णु) ले आफ्नाे जन्मदिनको उपलक्ष्यमा मानव कल्याण समाज ( सेवा घर) मा बस्नु हुने ३६ जना अशक्त ,अशाय व्यक्तिहरूलाई साझकाे भाेेजन ग्रहणकाे लागि आर्थिक सहयाेग गर्नुभएकाे छ ।


आज साझ श्रेष्ठ सगै पार्वती श्रेष्ठ , देव कुमारी श्रेष्ठ , दिल बहादुर श्रेष्ठ , खिल बहादुर श्रेष्ठ ,श्याम लाल श्रेष्ठ , राजन कुमार श्रेष्ठ , प्रविन श्रेष्ठ ,उत्तम श्रेष्ठ , सुमित धिमाल ,जीवन श्रेष्ठ मानव कल्याण समाज ( सेवा घर) भक्तपुरको झाैखेल पुगि साझाको भाेजन ग्रहण गराउनु भएकाे थियाे ।


