मंगलवार ६ आश्विन, २०८३ (Tuesday September 22, 2026)

स्टार युनिसेक्स सलुनकाे दाेस्राे नयाँ शाखा बनस्थलीमा आज उद्घाटन हुदै ।

बिहीबार १ फाल्गुन, २०८१ Bichar Batika 1806


स्टार युनिसेक्स सलुनकाे दाेस्राे नयाँ शाखा बनस्थलीमा आज उद्घाटन  हुदै ।

  फागुन १ काठमाडौं , बि. स्टार युनिसेक्स सलुनकाे दाेेस्राे नयाँ  शाखा बनस्थली काठमाडौंमा आज विशेष समारोहकाे आयाेजना गरि उद्घाटन हुदै छ।
 बि. स्टार युनिसेक्सका सञ्चालकले जानकारी गराए अनुसार नेपाली चलचित्र लाज शरणम् का निर्देशक कुमार कट्टेल ( जिग्री) कलाकारहरू अर्जुन घिमिरे ( पाडे) हरि निराैला ( कक्राेज) सागर लम्साल ( बले)  सुवाेध गाैमत ( एदुमे) लगायत विशिष्ट व्यक्तित्वहरूकाे उपस्थितिमा आज उद्घाटन हुन गहिरहेकाे छ ।


 नयाँ शाखामा उद्घाटनकाे अवसरमा पुरूषहरूकाे लागि नि:शुल्क कपाल काट्ने सेवा,हेयर केराटिन सेवामा ५०% छुट, सम्पूर्ण लेडिज सेवाहरूमा ५०% छुटकाे विशेष अफरहरू समेत रहेकाे बि.स्टार युनिसेक्स सलुनले जानकारी गराएकाे छ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु